डेटिङ सर्भिस कम्पनी ‘म्याच’ले सोमवार सिङ्गल प्यारेन्ट्स (एकल अभिभावक)को लागि डेटिङ एप सार्वजनिक गरेको छ। म्याचले एकल अभिभावकलाई डेटिङबाट रोक्ने केही अवरोध हटाउने लक्ष्य राखेको ‘स्टिर’ नामक नयाँ एप ल्याएको हो।
‘स्टिर’ सामान्यतया मुलधारका डेटिङ एपमा नभएका एकल अभिभावकको विशिष्ट डेटिङ आवश्यकता पूरा गर्नमा केन्द्रित रहेको कम्पनीले बताएको छ।…