ऋण तिरेकाले मुद्दा चलाउन नपर्ने भन्दै राय तयार गरिँदै

२८ पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले गायक योगेश्वर अमात्यको जग्गाको कागजात कीर्ते गरी कुमारी बैंकबाट ऋण लिने समूहलाई उन्मुक्ति दिने तयारी गरेको छ । गैरकानूनी रुपमा बैंकबाट ऋण लिएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) बाट छानबिन गर्नुअघि नै ऋण तिरिसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने भनी निर्णयको तयारी गरेको हो । त्यसका लागि फाइल […]