योगेश्वर अमात्यको जग्गा कीर्ते प्रकरणमा बैंकिङ कसुरको मुद्दामा किन भइरहेको छ ढिलाइ?

काठमाडौं: गायक योगेश्वर अमात्यको जग्गाको कागजात कीर्ते प्रकरणमा बैंकिङ कसुरको मुद्दा चल्ने वा नचल्ने निर्णय अझै हुन सकेको छैन। उच्च सरकारी वकिल कार्यालयले मुद्दा चल्ने वा नचल्नेमा महान्यायाधिवक्ता कार्यालयको समेत राय माग गरेको भए पनि अझै निर्णय भइसकेको छैन। बैंकिङ कसुर अनुसन्धानको लहरो बढ्दै गएपछि मुद्दा अन्योलमा छ। केही राजनीतिज्ञले…