शिक्षा कार्यालयको कागजात कीर्ते गरेको आरोपमा प्रअसहित ३ जनाविरुद्ध मुद्दा

जिल्ला शिक्षा कार्यालय सुनसरीको लेटरप्याड, छाप र दस्तखत कीर्ते गरेर बैंकको दस्तखत नमुना कार्ड परिवर्तन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चपडाही निमाविका तत्कालिन प्रअसहित ३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।आयोगले श्री प्राथमिक विद्यालय नरसिंह –५ सुनसरीका पूर्व प्रधानाध्यापक सिद्धिनाथ लाल दासविरुद्ध मुद्दा दायर गरेको छ । महावीर प्राथमिक विद्यालय, वविया गाउँ विकास समिति वडा नम्वर –९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक  मनोज कुमार चौधरी  र तारणी

सम्बन्धित सामग्री

ललिता निवास प्रकरण : २०४९ सालमै ३२ रोपनी जग्गा घुस

शुरुमा जग्गा नै घुस लिएर अनियमितता गरेका कर्मचारीहरुले भ्रष्टाचारसम्बन्धी कानून कसिलो र राज्यसंयन्त्र चनाखो हुन थालेपछि आफ्नो धन्दा त रोकेनन् तर लाभ लिने तौरतरिकामा निकै फेरबदल गरे ।

हेटौंडाको जग्गाको कीर्ते कागजात बनाउने भक्तपुरका बद्रीप्रसाद पक्राउ

हेटौँडा उपमहानगरपालिका–५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारी कागजात कीर्ते गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ

सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा अधिकृतसहित ८ कर्मचारी पक्राउ

बाँके । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।...