विराटनगर : माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पाँचदलीय गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ भने राप्रपाले पनि आफ्ना २ उम्मेदवारलाई प्रतिस्पर्धाको मैदानमा उतारेको छ।निर्वाचनको माहोल तातिरहेको बेला सरकारी कागजात कीर्ते मुद्दामा दोषी देखिएकी एमालेकी सांसद गुलेफुन खातुन मतदान प्रक्रियामा सहभागी होलिन् कि नहोलिन् भन्ने चासो सबैलाई बढेको छ।खातुन समानुपातिकतर्फकी सांसद हुन्।सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष