प्रधानमन्त्री प्रचण्डपछिको वरियता एमालेका महासेठले पाउने

काठमाडौं- नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछिको वरियता नेकपा एमालेका रघुवीर महासेठले पाउने भएका छन् । तेस्रो वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहनेछन् । उपेन्द्र यादव सरकारमा आएपछि उनको वरियता रविभन्दा अघि रहने छन् । गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले भएकाले प्रधानमन्त्रीपछिको वरियतामा महासेठ रहने सहमति भएको हो । महासेठ उपप्रधानमन्त्रीसहित भौतिक […]

सम्बन्धित सामग्री

यस्तो छ एमालेका पदाधिकारीको वरियताक्रम – देशसञ्चार

काठमाडौँ– नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरियता निर्धारण गरेको छ। चितवनमा सम्पन्न महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको

डुब्न लागेका माधव नेपाललाई कस्ले बचाइदियो

काठमाडौं, ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए,‘देश डुब्न लाग्यो, माझी आऊ बचाऊ !’ उनी आफै राजनीतिमा डुब्दै गएका थिए । तत्कालीन नेकपामा उनको वरियता चौंथो थियो । देशको प्रधानमन्त्री भइसकेका र कम्युनिस्ट पार्टीको नेतृत्व सम्हालिसकेका नेपालका लागि त्यो पीडादायक क्षणहरु थिए । धेरैले माधव नेपालको राजनीति अब सकियो पनि भनेका […]

झलनाथ खनालले भने : ओली र माधव नेपालले तोकेको वरियता मान्दिन

६ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले माधव नेपालभन्दा तल पारिएको वरियता अस्वीकार गरेका छन् । तत्कालिन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको आरोपसमेत खनालले लगाएका छन् । पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालिन पार्टी एकता संयोजन समितिका सदस्य …

झलनाथ खनाल भन्छन् : ओली र माधव नेपालले तोकेको वरियता कुनै हालतमा मान्दिन