कांग्रेस नेताहरुको वरियता निर्धारण, शेखर भन्दा सुनील थापा सिनियर ! (सूचीसहित)

नेपाली कांग्रेसले केन्द्रीय समितिमा रहेका नेताहरुको वरियता निर्धारण गरेको छ । वरियताअनुसार सभापतिमा पराजित भइ स्वतः केन्द्रीय कमिटीमा रहेका शेखर कोइरालाको वरियता सुनील थापाको भन्दा तल रहेको छ । सुनीलको वरियता १९ नम्बरमा हुँदा शेखरको २० नम्बरमा रहेको छ । सुनील राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका थिए । काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यको वरियताअनुसार  सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रोमा छन् । महामन्त्रीम...

सम्बन्धित सामग्री

मानन्धरले गाए उर्दू गजल

गायक सुमन शेखर मानन्धरको स्वरमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उर्दू गजल साम से हि दिल सार्वजनिक गरिएको छ। टी सिरिजको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा सुनील थापा, निर्जन थापा र धारणा शर्माले अभिनय गरेका छन्। मुगुको रारामा खिचिएको गीतका गीतकार तथा संगीतकार इम्तियाज वफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुड्डयाउने विश्वास व्यक्त गरे। […]