देउवा नेतृत्वको मन्त्रिपरिषदमा बालकृष्ण खाँणलाई दोस्रो वरियता

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा बालकृष्ण खाँणले दोस्रो वरियता पाएका छन् । खाँणलाई दोस्रो वरियता दिइए पनि देउवाले उपप्रधानमन्त्री भने बनाएका छैनन् । काँग्रेस प्रमुख सचेतक समेत रहेका खाँणलाई गृह मन्त्रालयको जिम्मेवारी रहेको छ । देउवापछि ज्ञानेन्द्र बहादुर कार्कीको वरियता रहेको छ । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर

सम्बन्धित सामग्री

मन्त्रीको वरियता : बालकृष्ण खाँण दोस्रो, नेकपा एसभन्दा जसपा अगाडि

काठमाडौं । वर्तमान मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री शेरबहादुर देउवापछिको दोस्रो वरीयतामा गृहमन्त्री बालकृष्ण खाँण छन् । प्रधानमन्त्री देउवापछिको वरीयतामा दोस्रोमा खाँण, तेस्रोमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । खाँण र कार्की कांग्रेसका नेता हुन् । चौथो वरीयतामा माओवादी केन्द्रबाट मन्त्री बनेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल छिन् । पाँचौँ वरीयतामा जनता समाजवादी पार्टी नेपालबाट मन्त्रिपरिषद्‌मा सहभागी भएका […] The post मन्त्रीको वरियता : बालकृष्ण खाँण दोस्रो, नेकपा एसभन्दा जसपा अगाडि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

उपप्रधानमन्त्रीविहीन भयो देउवा सरकार, दोस्रो र तेस्रो वरियता काँग्रेसकै

शेरबहादुर देउवा नेतृत्वको सरकार उपप्रधानमन्त्रीविहीन भएको छ । शुक्रबार देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिँदा कसैलाई पनि उपप्रधानमन्त्री नबनाइएको हो ।  सत्ता गठबन्धनमा समीकरण मिलाउनका लागि उपप्रधानमन्त्री नबनाइएको बताइएको छ । यसैबीच देउवा सरकारमा दोस्रो र तेस्रो वरियता काँग्रेसले नै पाएको छ । काँग्रेस नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरियतामा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो वरियतामा रहेका छन् ।  त्यसपछि माओवादीको तर्फबाट मन्त्री बनेकी पम्फ

मन्त्रिमण्डल विस्तारको वरियतामा देउवापछि खाँण, चौथोमा भुसाल

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । सत्ता घटक राजनीतिक दललाई समेट्दै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई शुक्रबार पूर्णता दिँदै संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । देउवाले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदा कार्यविभाजन र वरियता समेत छुट्याएका छन् ।गठबन्धनको देउवा सरकारमा प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाँण दोस्रो नम्बरमा छन् । त्यस्तै वरियताको तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

देउवा मन्त्रिपरिषदमा गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरियतामा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। सर्वोच्च अदालतको परमादेशमा सरकार गठन गरेका देउवाले ८८ दिन पछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। मन्त्रिपरिषद् विस्तार गर्दा देउवाले उपप्रधानमन्त्री कसैलाई बनाएका छैनन्। गृहमन्त्री बालकृष्ण खाँणलाई आफूपछिको वरियतामा राखेका छन्। त्यसपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई वरियता क्रमको तेस्रो नम्बरमा राखेका छन्। कार्की यसअघि कानुनमन्त्रीको जिम्मेवारीमा…