काँग्रेसमा रामचन्द्र पौडेलले पाए देउवापछिको वरियता

नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ । सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो । यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई दोस्रो वरियतामा देउवाले राखेका हुन् ।उनले महाधिवेशनका बेला राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गरेका थिए भने पछि फेरि युटर्न हुँदै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए । पौडेलपछि पदाधिकारीहरुको वरियता रहेको छ भने त्यसपछि पूर्वपदा

सम्बन्धित सामग्री

कांग्रेसमा रामचन्द्र पौडेलले पाए दोस्रो वरियता

काठमाडौँ । नेपाली कांग्रेसमा रामचन्द्र पौडेलले दोस्रो वरियता पाएका छन्। सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका पौडेललाई पार्टीमा दोस्रो वरियता दिइएको हो। काठमाडौँमा भएको पार्टीको १४ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए।