आचार्य चाणक्यले आफ्नो नीति ग्रन्थमा मानिसको जीवनलाई सरल र सफल बनाउनेसम्बन्धी धेरै कुराहरू गरेका छन् ।
चाणक्य नीतिको १४ अध्यायको १७ श्लोकका उनले बताएका छन् – बुद्धिमान व्यक्तिले आफ्नो कतिपय कुराहरू बाहिर कसैलाई बताउनु हुँदैन । ती कुराहरू सेयर गर्नाले अपमानको सामना गर्नुपर्ने हुनसक्छ ।
यससँगै खराब समयमा अन्य व्यक्तिहरूको साथ पाउन पनि मुश्किल पर्न सक्छ ।
उनले श्लोकमा लेखेका छन् -
सुसिद्धमौषधं धर्मं गृहच्छिद्रं च मैथुनम् ।
कुभुक्तं कुश्रुतं चैव मतिमान्न प्रकाशयेत् ॥
अर्थात आफूले खाने औषधिका बारेमा कसैलाई भन्नु हु...