आचार्य चाणक्य प्रकान्ड विद्वान थिए । उनी स्वभिमानी, संयमी, तीक्ष्ण बुद्धि भएका एक युगदृष्टा थिए । उनको व्यक्तित्व सबैका लागि अनुकरणिय एवं आदर्श छ । उनी सादा जीवन, उच्च विचारका सही प्रतिक थिए । चाणक्य -अनुमानित ३७६ इसापूर्व)मा चन्द्रगुप्त मौर्यका महामन्त्री थिए । उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्ता मौर्यलाई राजा बनाएका थिए । उनी […]