चाणक्य नीतिः कुनै नयाँ कामको थालनी अघि यी  ३ प्रश्नको जवाफ खोज्नुहोस् , सफलताको बाटो हुनेछ सहज

आचार्य चाणक्य नीति शास्त्रमा जीवनसँग जोडिएका थुप्रै पाटोको कुरा गरिएको छ । चाणक्यले धनm व्यापार, सफलता र स्वास्थ्य सम्बन्धि थुप्रै समस्याको हल पनि बताएका छन् । चाणक्यका अनुसार हामी धेरैजसो कुनै पनि कार्यका लागि सोच विचार नै नगरी त्यसमा लाग्ने गर्छौं जसका कारण सफलताका लागि संशयको स्थिती बन्ने गर्छ । चाणक्यका अनुसार कुनै पनि नयाँ कार्यको सुरुवात अघि व्यक्तिले तीन प्रश्नको जवाफ पाउन आवश्यक छ । चाणक्य नीति शास्त्रमा यी तीन प्रश्नको जवाफ दिइएको  छ। १. यो कार्य किन गर्ने ?चाणक्यका अनुसार कुन