आचार्य चाणक्यले कुशल नेतृत्वका लागि धेरै कुराहरू बताएका छन् । उनलाई विष्णुगुप्त र कौटिल्यको नामबाट पनि चिन्ने गरिन्छ ।
सताब्दीऔं पुरानो भएपनि चाणक्यको नीतिलाइ वर्तमान समयमा पनि उत्तिकै प्रासंगिक मानिन्छ । चाणक्यले जिन्दगीमा सफलता प्राप्त गर्न धेरै नीतिहरू बनाएका थिए ।
चाणक्यका अनुसार एक सफल नेता बन्नका लागि आफ्नो गल्तीहरूबाट सधैं सिक्नुपर्छ । यदि आफ्नो गल्तीबाट सिक्ने समय छैन भने अरूले गरेको गल्तीबाट सिक्नुपर्छ ।
यसो गर्नाले कोही पनि व्यक्ति छिटै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ ।
उनका अनुसार कुनै पनि नेतृत्वकर्ता धेरै इमान्दा...