आचार्य चाणक्यद्वारा लिखित चाणक्य नीति मानव जीवनसँग जोडिएका हरेक कुरामा उल्लेख गरिएको छ । चाणक्य नीति मानिसलाई सफलतातर्फ जानका लागि बनाइएको मार्ग देखिन्छ ।
यदि कोही पनि चाणक्य नीति अनुशरण गर्द भने, उसको जीवन पूरै खुशीसँग बित्दछ । सफलता पाएपछि पनि केही कुरामा ध्यान दिनुहोस् ।
आचार्य चाणक्यका अनुसार मानिसलाई सफलता प्राप्त गर्नका लागि कठिन परिश्रम गर्नुपर्दछ । तर, सफलता पाइसपछि पनि त्यसलाई काम राख्न अरु मुस्किल हुन्छ ।
मानिसको जीवनमा सफल भएपछि केही कुराहरुमा सँधै ध्यान दिन आवश्यक हुन्छ । नत्र पूरै जीवन केह...