चाणक्य महान चिन्तक एवं दार्शनिक हुन् । उनी राजनीतिक र कूटनीतिका ज्ञाता थिए । उनैले नन्द वंशका नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी सम्राट चन्द्रगुप्ताका सल्लाहकार थिए । उनलाई राजधर्मका प्रणेता, आर्थिक दर्शनका प्रतिपादक र सामाजिक दर्शनकार पनि मान्ने गरिन्छ । उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र […]