चर्चित अध्यात्म गुरू बागेश्वरधाम सरकारले शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने

काठमाडौं, १६ साउन । भारत मध्य प्रदेशस्थित् प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शासत्री (बागेश्वर धाम सरकार) ले भदौ २ गतेदेखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन् । बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र अध्यात्मिक गुरूका रुपमा परिचित छन् चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाम नेपालका अतिरिक्त भारतीय […]

सम्बन्धित सामग्री

दक्षिणकालीमा कविता वाचन तथा पुस्तक संकलन

दक्षिणकाली नगरपालिका–६, कोछुटोलमा जननेत्र पुस्तकालय (२०२२) ले कविता वाचन तथा पुस्तक सङ्कलन कार्यव्रmम भव्य रुपमा सम्पन्न गरेको छ।...

दक्षिणकालीमा कविता वाचन तथा पुस्तक संकलन

दक्षिणकाली नगरपालिका–६, कोछुटोलमा जननेत्र पुस्तकालय (२०२२) ले कविता वाचन तथा पुस्तक सङ्कलन कार्यव्रmम भव्य रुपमा सम्पन्न गरेको छ।...

पोखरामा सडक कविता वाचन

गण्डकी, २६ चैत । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए । विकृति, विसङ्गतिप्रति सम्बन्धित निकायको चासो नपुगेको […]

गीतकार राजकुमार बगरले पोखरामा ‘एकल गीत वाचन’ गर्ने

काठमाडौं । दर्जनौं लोकप्रिय गीतका सर्जक राजकुमार बगरको एकल गीत वाचन कार्यक्रम हुने भएको छ । गीतकार प्रतिष्ठानले आगामी चैत २५ गते पोखरामा गीतकार बगरको एकल गीत वाचन कार्यक्रम आयोजना गर्न लागेको हो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने कार्यक्रममा गीतकार बगरले आफ्नो नयाँ-पुराना दुई दर्जन चर्चित गीत वाचन गर्नेछन् । प्रतिष्ठानका अध्यक्ष हरिहर […]

सुरभिमा १४१ औं आख्यान वाचन

सुरभि साहित्य प्रतिष्ठानमा १४१ औं आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ।

प्रणय कविता वाचन

साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले सयुक्त रूपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरियो।...

प्रेम दिवसमा कविता वाचन

काठमाडौं : साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले सयुक्तरुपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरियो।  दीप ज्योति इन होटल बत्तीसपुतली, काठमाडौंमा आयोजित कार्यक्रममा कालो र निलो कोट पोसाकमा रातो मफलर र सल लगाएर कविहरुले प्रेम विषयक कविता वाचन गरेका हुन्।सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै प्रणय दिवसको बारे उल्लेख गरेका थिए। यस्तै सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले धन्यवाद ज्ञापन गर्दै गरेकी थिइन्

माओवादी महाधिवेशन : देव गुरुङले विधान संशोधन प्रस्ताव वाचन गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रचण्डले प्रतिवेदन वाचन गरेपछि देव गुरुङले विधान संशोधन प्रस्‍ताव पेश गरिरहेका छन्। अहिले सभाहलमा देव गुरुङले संशोधन प्रस्ताव वाचन गरिरहेका छन्। उनले वाचन गरिरहेका…

राष्ट्रकविको जन्मजयन्तीमा कविता वाचन

काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो । प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गरे । प्रतिष्ठानकै योजना […]

सिमरामा होलि मिलन तथा रचना वाचन

हरिप्रसाद सापकोटा, बारा । सिमरा साहित्य समाजको आयोजनामा होलि मिलन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । बारा जितपुर सिमरा उपमाहानगर–२ मा रहेको साहित्य समाजले होलिको अवसर पारेर रचना वाचन कार्यक्रम गरेको हो । समाजका कार्यबाहक अध्यक्ष सालिकराम अधिकारीको अध्यक्षता तथा वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिमरा क्षेत्रका अग्रज व्यक्तित्व तथा नव प्रतिभा गरि झण्डै ३० जना बढीले समसामयिक विषयमा रचना वाचन गरेका थिए । सिमरा माविको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजकी कोषाध्यक्ष सिता बरालले गर्नु भएको थियो ।