प्रेम दिवसमा कविता वाचन

काठमाडौं : साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले सयुक्तरुपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरियो।  दीप ज्योति इन होटल बत्तीसपुतली, काठमाडौंमा आयोजित कार्यक्रममा कालो र निलो कोट पोसाकमा रातो मफलर र सल लगाएर कविहरुले प्रेम विषयक कविता वाचन गरेका हुन्।सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै प्रणय दिवसको बारे उल्लेख गरेका थिए। यस्तै सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले धन्यवाद ज्ञापन गर्दै गरेकी थिइन्

सम्बन्धित सामग्री

विश्व कविता दिवसको अवसर पारेर कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं- साहित्यिक संस्था राइटर्स कर्नर नेपालले विश्व कविता दिवसको पारेर कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँकाे मध्यबानेश्वरस्थित ‘ब्राभो क्याफे’मा आयोजना भएको उक्त कार्यक्रममा करिब २५ जना स्वछन्द कविहरूले कविता वाचन गरेका थिए । शब्दको जादुमय उत्सव आयोजनालाई कविहरूको सीप र साहित्यप्रतिको उच्च लगावले साँझलाई उत्कृष्ट बनाएको र काव्यात्मक घटकले मानव अन्तहृदय गहिरो समझ […]

दक्षिणकालीमा कविता वाचन तथा पुस्तक संकलन

दक्षिणकाली नगरपालिका–६, कोछुटोलमा जननेत्र पुस्तकालय (२०२२) ले कविता वाचन तथा पुस्तक सङ्कलन कार्यव्रmम भव्य रुपमा सम्पन्न गरेको छ।...

दक्षिणकालीमा कविता वाचन तथा पुस्तक संकलन

दक्षिणकाली नगरपालिका–६, कोछुटोलमा जननेत्र पुस्तकालय (२०२२) ले कविता वाचन तथा पुस्तक सङ्कलन कार्यव्रmम भव्य रुपमा सम्पन्न गरेको छ।...

हेटौँडामा गोविन्द गिरी प्रेरणाको एकल कविता वाचन

उनले कार्यक्रममा विभिन्न समयमा विभिन्न देशमा रहँदा लेखेका आमा, छुटेको रेल, क्यारोलिना, फिर्ती टिकट लगायतका १० कविता वाचन गरे ।

पोखरामा सडक कविता वाचन

गण्डकी, २६ चैत । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए । विकृति, विसङ्गतिप्रति सम्बन्धित निकायको चासो नपुगेको […]

‌‌’भ्यालेन्टाइन डे’मा बसन्त चौधरीको एकल कविता वाचन

काठमाडौँ – फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’मा कवि बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयाेजना हुने भएकाे छ। ‘भ्यालेन्टाइन डे'(प्रणय दिवस)का दिन कवि तथा गीतकार चौधरीकाे नाममा ‘कवितासँग बसन्त’ कार्यक्रमकाे आयाेजना हुन लागेकाे हाे। ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ। जसमा कवि बसन्तकाे एकल कविता वाचन […]

विनोदविक्रम केसीको एकल कविता वाचन

कवि विनोदविक्रम केसीले सोमबार काठमाडौंस्थित मण्डला थिएटरमा एकल कविता वाचन गरेका छन् । सुसेला सांगीतिक समूहले आयोजना गरेको कार्यक्रममा कवि, सर्जक तथा दर्शकको उपस्थिति थियो । कार्यक्रममा केसीले ‘प्रेम एक भोक’, ‘मृतक प्रेमीको...

हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन

हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन गरिएको छ । शनिबार नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ मार्फत उनले आफ्ना कविता वाचन गरेका हुन् । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठले उक्त कार्यक्रममा आफ्ना दर्जन बढि कविता र मुक्तकहरु सुनाएका थिए । नेपाली साहित्य क्षेत्रमा उनले कविता मात्रै नभइ गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् ।कवि तिर्थ श्रेष्ठले आफू कोमल कविताको पक्षपाती रहेको बताए । कविता लेख्नु र राजनीति गर्नु दुबै कठिन हुने उनको भनाई थियो ।

प्रणय कविता वाचन

साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले सयुक्त रूपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरियो।...

भारतविरोधी कविता वाचन गरेको भन्दै कमेडियन वीर दासमाथि उजुरी

म त्यस भारतबाट आएको हुँ, जहाँ हामी दिनमा महिलालाई पुज्छौँ, तर राति सामूहिक बलात्कार गर्छौँ। माथि उल्लेखित कविता भारतीय कमेडियन वीर दासले एक कार्यक्रममा दिएको प्रस्तुती हो। जुन कविता भारतको दोहोरो चरित्रसँग सम्बन्धित छ। केही दिनअघि भारतका कमेडियन वीर दासले अमेरिकाको एक कार्यक्रममा यो कविता वाचन गरेका थिए। दुईदिनअघि दासले उक्त कवितालाई युट्युव अकाउण्टमा…