पोखरामा सडक कविता वाचन

गण्डकी, २६ चैत । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए । विकृति, विसङ्गतिप्रति सम्बन्धित निकायको चासो नपुगेको […]

सम्बन्धित सामग्री

पोखरामा सडक कविता वाचन

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए ।

‘ओइ सरकार ! कति पटक म्याद थपेपछि बन्छ सडक?’

दाङ : बिग्रिएको बाटोमा, बतासले धुलो उडाउँछ।विचरो चालकले, जसोतसो गाडी गुडाउँछ।।आफन्त भेट्न जाने, यमराजले हो, की लाने?हिउँदमा धुलो छ, बर्खामा खाल्टाले गाडी डुबाउँछ।।।सेटिङमा मिलाए, ठेक्का आफैलाई दिलाए।कमिसन खाए, विचौलिया नेता मिलाए।।कसले कति खाए, बाटो बर्बाद बनाए।।न्याय कसले दिन्छ, न्यायको मूर्ति आफै बिलाए।।।यो मुक्तक कुनै प्रतियोगितामा नभइ डाक्टर लोकराज पराजुलीले मंगलबार दाङको घोराहीस्थित ट्राफिक चोक नजिकै सडक कविता वाचन कार्यक्रममा वाचन गरेका थिए।  अलपत्र तुलसीपुर– घोराही चारलेन

चारलेन सडक अलपत्र परेपछि सडकमै कविता वाचन

२६ पुस, दाङ । ‘बिग्रिएको बाटोमा बतासले धुलो उडाउछँ विचारो चालकले जसोतसो गाडी गुडाउछँ आफन्त भेट्न जाने, यमराजले पो हो की लाने ? हिउँदमा धुलो छ, बर्खे खाल्डामा गाडी डुबाउछँ’ साहित्यकार डा. लोकराज पराजुलीले अलपत्र परेको घोराही तुलसीपुर सडकखण्डमाथि व्यंग्य गरेर सडकमै रचना वाचन गरे । सचेत नागरिक दाङले चार वर्षदेखि अलपत्र परेको घोराही तुलसीपुर […]

पश्चिम रूकुमको सोती नरसंहारविरूध्द माइतीघरमा प्रदर्शन (तस्वीरमा)

काठमाडौं : २०७७ जेठ १० गते पश्चिम रूकुमको सोतीमा भएको नवराज बिक लगायतको नरसंहारविरूद्ध आज माइतीघरमा विभिन्न संघ संस्थाले प्रदर्शन गरेका छन्।प्रदर्शनका क्रममा विभिन्न दलित समर्थक, नागरिक अगुवा तथा मानवअधिकारवादी संघ संस्थाले कविता वाचन गर्नुका साथै ‘आभा फर क्रिएशन समूहले सडक नाटकसमेत प्रस्तुत गरेको छ।भेरीमा बगेका नवराज बिक लगायतको तत्कालीन अवस्थाको बारेमा नाटकमा चित्रण गरिएको थियो।प्रदर्शन हेरौं तस्वीरमाः

तारेभीरको फेदीमा कविता वाचन - Naya Patrika

गोकर्णेश्वर मन्दिरबाट केही माथि बढेपछि धुले सडक भेटिन्छ । सो सडकमा बस जान मुस्किल छ । मुस्किल छिचोलेर पनि बिहीबार केही कवि उकालो लागे । सन्दर्भ थियो– तारेभीर महोत्सवको प्रचारका...पूरा पढ्नुहोस् »