दक्षिणकालीमा कविता वाचन तथा पुस्तक संकलन

दक्षिणकाली नगरपालिका–६, कोछुटोलमा जननेत्र पुस्तकालय (२०२२) ले कविता वाचन तथा पुस्तक सङ्कलन कार्यव्रmम भव्य रुपमा सम्पन्न गरेको छ।...

सम्बन्धित सामग्री

दक्षिणकालीमा कविता वाचन तथा पुस्तक संकलन

दक्षिणकाली नगरपालिका–६, कोछुटोलमा जननेत्र पुस्तकालय (२०२२) ले कविता वाचन तथा पुस्तक सङ्कलन कार्यव्रmम भव्य रुपमा सम्पन्न गरेको छ।...

केन्सिङ्टन बुक फेयरमा टहलिंदा

२३ अप्रिल, विश्व पुस्तक दिवस। यसै दिन १६औं केन्सिङ्टन बुक फेस्टिभल रहेछ, स्ट्रिट फेस्टिभलका रुपमा। मलाई लाग्यो, यो एउटा राम्रो दिन हो। सूचनामा लेखिएको थियो- बिहान ११ बजेदेखि ४ बजेसम्म। लाइभ म्युजिक। लेखक र तिनका रचना तथा कविता वाचन। केटाकेटीका कार्यक्रम। धेरै भाषाका किताब। घाम लागे पनि, पानी परे पनि। अमेरिकामा भन्ने चलन छ, ‘रेन अर […]

लेखनाथ जयन्तीमा कविता वाचन र खोलाघरे साहिँलोको पुस्तक विमोचन

काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा आयोजित कार्यक्रममा साहित्यकारहरुले कवि शिरोमणिको प्रतिमामा माल्यार्पण गरेपछि दुई छुट्टैछुट्टै सत्रमा कविता वाचन र पुस्तक विमोचन गरे । छन्द सारथी रमेश खकुरेलले स्रग्धरा छन्दमा रचित कविताबाट सुरु भएको कार्यक्रममा कक्षा ३ मा पढ्ने आर्या घिमिरेले र […]

लक्ष्मी जयन्तीमा कविता वाचन

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित साक्रमेन्टो क्षेत्रको डेविस सहरमा यस वर्ष पनि कार्यक्रम सम्पन्न भएको हो ।  मेरी एल स्टेफेन्स पु्स्तकालय हलमा सम्पन्न कार्यक्रममा कविता वाचनसहित शुभकामना आदानप्रदान तथा पुस्तक प्रदर्शनीको कार्य सम्पन्न भएको थियो ।  सोही अवसरमा कविहरू विनोद...

‘हृदय’को नियमित संस्करण सार्वजनिक

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरियो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गत भदौ २८ मा सार्वजनिक गरिएको थियो ।कार्यक्रममा लेखक बुद्धिसागरले नयाँ कलेवरसहित आएको आफ्नो कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’बाट केही कविता वाचन पनि गरे । साथै उनको नयाँ कलेवरसहितको कवितासङ्ग्रह पनि बजारमा गएको कार्यक्रममा जानकारी गराइयो । कार्यक्

‘हृदय’को नियमित संस्करण बजारमा

काठमाडौँ – वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को नियमित संस्करण सार्वजनिक गरिएको छ। काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरियो। ‘हृदय’को विशेष सीमित संस्करण भने गत भदौ २८ मा सार्वजनिक गरिएको थियो। कार्यक्रममा लेखक बुद्धिसागरले नयाँ कलेवरसहित आएको आफ्नो कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’बाट केही कविता वाचन पनि गरे। साथै उनको नयाँ कलेवरसहितको […]

डा. भगवान कोइरालाको पुस्तक हृदयको विमोचन शनिबार

काठमाडौं । डा. भगवान कोइरालाद्वारा लिखित पुस्तक हृदयको विमोचन समारोह हुने भएको छ । हृदयको नियमित संस्करण विमोचन समारोह भोलि (शनिबार) हुने भएको हो । समारोहमा अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति तथा बुद्धिसागरका कविता वाचन हुने बताइएको छ । यस समारोहमा सबैको उपस्थितिको लागि निमन्त्रणा समेत गरिएको छ । विमोचन समारोह नेपाल […]

‘सिर्जनाको क्यानभासमा इलाम’ विमोचन

काठमाडौं । इलामेली कविका कविताहरु संग्रहित पुस्तक ‘सिर्जनाको क्यानभासमा इलाम’ सार्वजनिक गरिएको छ । काठमाडौंमा यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा स्रष्टा भानुभक्त भट्टराईको प्रथम वार्षिकोत्सवको अवसर पारेर समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले कृतिको विमोचन गरे । पुस्तकमा इलामका १०१ जना कविका कविता संकलन गरिएका छन् । कार्यक्रममा पुस्तकमा समाविष्ट केही कविता वाचन समेत गरिएको […]

कवि तीर्थका कविता विराटनगरमा

विराटनगर । विराटनगर स्थित आरोहण गुरुकुलले चर्चित कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम आयोजना गर्यो ।  ‘काव्यारोहण’अन्तर्गत आरोहण कविता यात्राको छैटौं शृंखलामा, बितेको साढे चार दशकभन्दा बढीदेखि साहित्य लेखनमा सक्रिय श्रेष्ठले आफ्ना दुई दर्जन कविता वाचन गरे ।  गुरुकुलको नाट्यघरमा आयोजित कार्यक्रममा कवि श्रेष्ठले ‘प्रेमको पुस्तक’, ‘बाघ’, ‘फोटोमा’, ‘बोन्साई’, ‘म मुक्तिनाथ’,...

बेलायतमा महाकवि देवकोटा जयन्ती मनाइयो

बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ११३औं महाकवि देवकोटा जयन्ती प्रवचन, कविता वाचन, गीतसङ्गीत प्रस्तुति र पुस्तक विमोचन लगायतका कार्यक्रमहरूकासाथ भव्यरूपमा मनाइएको छ । बेलायत, नेपाल र भारत, यूएईमा रहेका साहित्यकार, कवि, कलाकार, गायक, पत्रकार र साहित्यप्रेमी लगायतका सर्जकहरूको उत्साहवद्र्धक सहभागिता रहेको भर्चुअल साहित्यिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि …