दीपिका र कटरीनासँग रोमान्स गर्ने इमरान चाहना

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता इमरान हाशमी हालका दिनमा आफ्नो आगामी थ्रिलर फिल्म ‘चेहरे’को रिलिजको प्रतिक्षामा छन् । यो फिल्ममा इमरान पहिलोपटक अमिताभ बच्चनका साथ स्क्रिन शेयर गर्दैछन् । अमिताभका साथ काम गर्न पाउनु आफ्नो सपना पुरा भएको इमरानको बुझाई छ । बलिउडमा इमरानको केही चाहना छन्, जुन पुरा हुन बाँकी नै छन् । उनी बलिउडका […]

सम्बन्धित सामग्री

इमरान खानले भने, ‘ममाथि फेरि पनि घातक हमला हुन सक्छ’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तरवार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन् ।केही दिनअघि पाकिस्तानको वजिराबादमा इमरान खानको पार्टी पीटीआईको लङ मार्चका क्रममा एक व्यक्तिले उनीमाथि घातक हमला गरेपछि उनलाई लाहोरको शौकत खानम अस्पतालमा भर्ना गरिएको थियो ।यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको थियो । सोही क्रममा उनको पार्टीका एक कार्यकर्ताको मृत्यु भएको थियो ।इमरान खान र उनको पार्टीले पाकिस्तानका वर्तमान प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह

इमरान खानले देशद्रोह गरेको आरोप

पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले पाकिस्तानविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन् ।जिओ न्यूजसँग कुरा गर्दै उनले भने– ‘इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन् ।’ पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गतहप्ता एक राजनीतिक र्यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मङ्गलबार देखि पुनः सुरु गर्ने घोषणा गरेका छन् ।लाहोरमा आयोजित

इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

पाकिस्तानको निर्वाचन आयोगले तोशा खाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न अयोग्य ठहर गरेको छ । निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारबारे अधिकारीहरूलाई भ्रमित गरेको बताएको छ।इमरान खानका वकिल गौहर खानले भने, 'पाकिस्तानको निर्वाचन आयोगले इमरान खानलाई दुर्व्यवहारमा संलग्न भएको आरोप लगाएको छ। हामी यो निर्णयलाई इस्लामावाद उच्च अदालतमा चुनौती दिने छौं।'यसअघि निर्वाचन आयोगले तोषाखाना मुद्दामा भदौ १९ गते आफ्नो निर्णय सुरक्षित राखेको थियो

इमरान लागू औषध दुर्व्यसनी भएको आरोप

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि गम्भीर आरोप लगाएका छन् । तरारले खान लागू औषध दुर्व्यसनी भएको आरोप लगाएका हुन् ।उनले भने, ‘इमरान खान सुरुदेखि दुर्व्यसनी हुन् । सरकारलाई थाहा छ कि उनको भव्य घर बनीगालामा लागू औषध कसले पुर्‍याउँछ । चरेस र कोकिन बिना इमरान दुई घण्टा पनि बस्न सक्दैनन् ।’इमरानमाथि लागू औषध प्रयोग गरेको आरोप लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०२० मा पाकिस्तानका पूर्व तीव्र गतिका बलर सरफराज नवाजले सा

निर्देशक बन्ने तयारीमा इमरान

काठमाडौँ- बलिउडमा फिल्म ‘जाने तू या जाने ना’ बाट उदाएका अभिनेता इमरान खान फिल्मबाट अहिले टाढा छन् । अभिनेता आमिर खानका भान्जा समेत रहेका इमरान सामाजिक सञ्जालमा पनि उति सक्रिय छैनन् । अब भने इमरानले फिल्ममा पुनरागमन गर्ने तयारी गरेका छन् । इमरानको फिल्मी पुनरागमन अभिनेताका रुपमा नभई निर्देशकका रुपमा हुँदैछ । इमरान अभिनीत पछिल्लो […]

निर्देशनबाट पुनरागमन गर्दै इमरान खान

मुम्बई/ फिल्म ‘जाने तू या जाने ना’ बाट बलिउडमा डेब्यू गरेका अभिनेता इमरान खान फिल्मबाट अहिले टाढा छन् । अभिनेता आमिर खानका भाञ्जासमेत रहेका इमरान सामाजिक सञ्जालमा पनि उति सक्रिय छैनन् । अब भने इमरानले फिल्ममा पुनरागमन गर्ने तयारी गरेका छन् ।इमरानको फिल्मी पुनरागमन अभिनेताका रुपमा नभई निर्देशकका रुपमा हुँदैछ । इमरान अभिनित पछिल्लो फिल्म ‘कट्टी बट्टी’ सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । फिल्म असफल भएपछि उनी पनि अभिनय करियरबाट टाढिएका

पाकिस्तानमा इमरान खानको सत्ता संकटमा

काठमाडौं : पाकिस्तानमा राजनीतिक संकट गहिरिँदै गएको छ। प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गर्न बनेको विपक्षी गठबन्धन थप बलियो बन्दै जाँदा संकट गहिरिएको हो। प्रधानमन्त्री इमरान खानको तहरीक–ए–इन्साफ पार्टीसँग गठबन्धन गरेको सत्तारुढ पार्टी मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान एमक्युएम–पीले पनि विपक्षी गठबन्धनसँग हात मिलाएको छ। यो पार्टी विपक्षी गठबन्धनमा सामेल भएपछि इमरान खानको सत्ता संकटमा परेको छ। गठबन्धन भत्किएपछि अल्पमतमा परेका प्रधानमन्त्री इमरान खानले रा

इमरान खानको सत्ता संकटमा

एजेन्सी, ९ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सत्ता संकटमा परेको छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढेको छ । अविश्वासको प्रस्ताव पारित हुने अवस्था बनेको छ । इमरान खानको दल पाकिस्तान तेरिक ई इन्साफमा विद्रोह भएपछि नयाँ घटनाक्रम विकास भएको छ । खानले पैसा खुवाएर सत्ता नजोगाउने बताएका छन् । उनले आफ्ना केही सांसदहरु […]

विद्यालाई चुम्दा किन डराए इमरान ?

बलिउडको ‘सिरियल किसर’ का रुपमा परिचित अभिनेता इमरान हाशमीले आफू एक अभिनेत्रीलाई चुम्बन गर्न निकै डराएको खुलासा भएको छ । फिल्म ‘घनचक्कर’मा अभिनेत्री विद्या वालनलाई चुम्बन गर्न उनी निकै डराएका थिए । त्यही डरका कारण उनले विद्यालाई पटकपटक एउटै प्रश्न सोधिरहन्थे ।इमरान र विद्याले फिल्म ‘घनचक्कर’मा कैयौँ चुम्बन दृश्य दिएका छन् । विद्यालाई चुम्बन गर्दा इमरान निकै डराएका थिए । जबकि यसअघिको फिल्ममा उनी जति खुसीका साथ अभिनेत्रीलाई चुम्थे । ‘घनचक्कर’मा माहौल

टाइगर ३ मा सलमानसँग 'भिड्न' इमरान तयार !

इमरान हासमी रोमान्टिक हिरोका रुपमा चिनिन्छन् । बलिउडमा उनले ‘सिरियल किसर’ को उपमा नै पाएका छन् । तर, त्यो समय अब गुज्रिसकेको छ । आजभोलि इमरान चलचित्रको कथावस्तुलाई ध्यान दिन थालेका छन् । उनी ठूला प्रोजेक्टको हिस्सा बन्न शुरु गरेका छन् ।इमरान पछिल्लो समय यस्तै एउटा ठूलो प्रोजेक्टमा काम गरिरहेका छन् । जसका लागि उनले खुबै मिहिनेत पनि गरिरहेका छन् । इमरान सुपरस्टार सलमान खानको आगामी चलचित्र टाइगर ३ मा देखिँदैछन् । यसका लागि उनले शरीरमा ठूलो परिवर्तन ल्याएका छन् । उनले सामाजिक सञ्जालमा से