इमरान खानले भने, ‘ममाथि फेरि पनि घातक हमला हुन सक्छ’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तरवार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन् ।केही दिनअघि पाकिस्तानको वजिराबादमा इमरान खानको पार्टी पीटीआईको लङ मार्चका क्रममा एक व्यक्तिले उनीमाथि घातक हमला गरेपछि उनलाई लाहोरको शौकत खानम अस्पतालमा भर्ना गरिएको थियो ।यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको थियो । सोही क्रममा उनको पार्टीका एक कार्यकर्ताको मृत्यु भएको थियो ।इमरान खान र उनको पार्टीले पाकिस्तानका वर्तमान प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह

सम्बन्धित सामग्री

दक्षिणपश्चिमी रुसमा युक्रेनको घातक हवाई हमला : २० जनाको मृत्यु, सयबढी घाइते

रुसले युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप लगाएको छ । युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएको बताइएको छ । त्यहाँका गभर्नरले यसलाई अहिलेसम्मकै सबैभन्दा घातक हमला भनेका छन्। उनका अनुसार मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले […]

इजरायलले ३६ सय स्थानमा हानिसक्यो ६ हजार बम, गाजा स्ट्रिप ध्वस्त बन्दै

हमासको पाँच हजार रकेट र क्षेप्यास्त्रको बदलामा यतिबेला इजरायलले हमासद्वारा नियन्त्रित गाजा स्ट्रिपमा घातक हवाई हमला गरिरहेको छ ।

युद्धविरामका बीच सुडानमा हवाई हमला

खार्तुम– अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक र्‍यापिड सपोर्ट सपोर्ट फोर्स (आरएसएफ)लाई निशान बनाएर हवाई हमला गरेको हो । डाफरमा पनि घातक […]

म्यानमारको सागिङ क्षेत्रमा सेनाको अहिलेसम्मकै घातक आक्रमण

म्यानमारको सेनाले गरेको हवाई आक्रमणमा एक सयभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । यसलाई म्यानमारमा जारी गृहयुद्धमा सबैभन्दा घातक सैन्य आक्रमण मानिएको बीबीसीले जनाएको छ । म्यानमारको सेनाले उत्तर–पश्चिममा रहेकाे सागिङ क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणमा मारिनेहरूको अहिलेसम्म कम्तीमा ८० वटा शव निकालेको र सङ्ख्या बढ्ने अनुमान गरिएको प्रत्यक्षदर्शीले बताएका बीबीसी हिन्दीको खबरमा उल्लेख छ । सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सैनिक शासनविरुद्ध सागिङ क्षेत्रमा महिनौँदेखि उग्र ...

इमरान खान भन्छन्, ‘ममाथि फेरि पनि घातक हमला हुनसक्छ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तर्वार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन्। केही दिनअघि पाकिस्तानको वजिराबादमा इमरान खानको पार्टी ‍पिटीआईको र्‍यालीकाे क्रममा एक व्यक्तिले उनीमाथि घातक हमला गरेपछि उनलाई लाहोरको शौकत खानम अस्पतालमा भर्ना गरिएको थियो। यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको थियो। सोही क्रममा उनको पार्टीका एक कार्यकर्ताको मृत्यु पनि भएको […]

सलमान रुस्दीमाथि हमला भएपछि तसलिमा नसरीनले के भनिन्?

एजेन्सी- बंगलादेशकी लेखिका तसलिमा नसरीनले लेखक सलमान रुस्दीमाथि भएको घातक हमलापछि टिप्पणी गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् टिप्पणी गरेकी हुन्। रुस्दीमाथि आक्रमण हुँदा आफू स्तब्ध भएकाे नसरीनकाे भनाइ छ। उनले ट्वीटमा लेखेकी छिन्, ‘मैले थाहा पाएँ, सलमान रुस्दीमाथि न्यूयोर्कमा हमला भएको छ। म साँच्चै स्तब्ध छु। यस्तो हुन्छ होला भनेर सोचेको पनि थिइनँ। पश्चिममा बस्दै […]

के हो रुसले युक्रेनमा प्रहार गरेको घातक भ्याकुम बम ?

एजेन्सी – युक्रेन द्धन्द्व तीव्र भइरहेका बेला रुसी सेनाले युक्रेनीमाथि बिस्फोटक पदार्थ र भ्याकुम बमले हमला गरेको मानव अधिकारवादी समूह र राष्ट्रसंघका लागि युक्रेनी दूतले आरोप लगाएका छन्। रुसी सेनाले प्रतिबन्धित क्लस्टर प्रयोग गरेको एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले जनाएको छ। अमेरिकी संसदका सदस्यहरुसँग भेट गरेपछि राष्ट्रसंघका लागि युक्रेनका दूत ओकसान मार्कारोभाले रुसले घातक […]

बोरिस जोन्सनले भने- ‘युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक हुन्छ’

एजेन्सी, ११ माघ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक सिद्ध हुने चेतावनी दिएका छन् । युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको सम्बोधनमा प्रधानमन्त्री जोन्सनले यूक्रेनमाथि हमला गरेमा रूसमाथि बेलायतले आर्थिक नाकाबन्दी गर्ने चेतानी दिएको बीबीसीले उल्लेख गरेको छ । सम्बोधनकै क्रममा उनले बेलायतले विभिन्न रक्षात्मक हतियारहरू यूक्रेनमा […]