काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता जारी छ ।काठमाडौंको नक्सालस्थित् मेरियट होटलमा जारी बैठकमा पार्टी एकता जोगाउने विषयमा गम्भीर छलफल भैरहेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षधर नेता योगेश कुमार भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग भेटेका थिए । उनले शीक्र्ष नेताहरुबीच सम्वाद […]