एभरेष्ट बैंकको कर्पोरेट क्यालेन्डर सार्वजनिक

काठमाडौं (अस) । एभरेष्ट बैंकले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले क्यालेन्डरमा नेपाली संस्कृति तथा पर्यटनसँग सम्बन्धित विभिन्न विषयवस्तु समेटिँदै आएको बैंकले बताएको छ । ‘नेपाली साहित्यका चम्किला ताराहरू’ नारासहितको ०७९ सालको क्यालेन्डर पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अनावरण गरे । कार्यक्रममा बागमती प्रदेश प्रबन्धकद्वय सन्तोषकुमार भट्टराई र पुष्पराज उप्रेती, बैंकको प्रमुख बजार तथा संस्थागत निक्षेप एवं अन्य उच्च अधिकारी उपस्थित थिए । बैंकले नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने लेखकलाई सम्मान गर्न यस क्यालेन्डरमा उक्त विषयवस्तु चित्रण गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

म्याग्नस फार्मालाई 'कर्पोरेट एक्सिलेन्स अवार्ड'

म्याग्नस फार्मा प्रालि कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ। द एचआरएम नेपालले  फर्मास्युटिकल विधामा म्याग्नसलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित गरेको हो।

सूर्यज्योति लाइफको ‘कर्पोरेट मिट’

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई विचार गरी ‘कर्पोरेट मिट– २०८०’ सम्पन्न गरेको छ।...

वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड

वर्ल्डलिङ्कले कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड हासिल गरेको छ। कर्पोरेट क्लब नेपालले देशकै ठूलो इन्टरनेट सेवा प्रदायक ‘द एचआइएम नेपाल अवार्डस फर कर्पोरेट एक्सिलेन्सी प्रदान गरेको हो।...

वर्ल्डलिंकलाई कर्पोरेट एक्सेलेन्सी आइएसपी अवार्ड

यस वर्षको कर्पोरेट एक्सेलेन्सी २०२२ आइएसपी अवार्ड वर्ल्डलिंकले प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकलाई ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सेलेन्सी’ प्रदान गरेको हो । निजी क्षेत्रमा उत्कृष्ट कार्य...

वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड

काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिङ्कले हात पारेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो ।  निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड प्रदान...

वर्ल्डलिंकलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड

काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिंकले हात पारेको छ । कर्पोरेट क्लब नेपालले इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो । निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड प्रदान गरिंदै आएको छ । […]

कर्पोरेट क्लबले दियो २२ विधामा अवार्ड

ग्रोथ सेलर्सको भ्रातृ संस्था कर्पोरेट क्लबले यस वर्ष पनि दुई विधामा व्यक्ति तथा संस्थालाई अवार्ड दिएको छ । कर्पोरेट क्लब नेपालले कर्पाेरेट क्षेत्रमा उल्लेखनीय कार्य गर्नेलाई ‘द अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स’ र समाजलाई प्रेरणादायक सेवा दिनेलाई प्रोत्साहन गर्न ‘द अवार्ड्स फर डिस्टिङगुइस्ट सर्भिस’ को दोस्रो संस्करणअन्तर्गत अवार्ड दिएको हो । कर्पोरेट क्षेत्रका गतिविधि र प्रक्रियालाई […]

सात महिनामा कर्पोरेट पेको कारोबार ५५ अर्ब

१३ फागुन, काठमाडौं । कर्पोरेट पेले सात महिनाको अवधिमा ५५ अर्ब रुपैयाँको आर्थिक कारोबार गरेको छ । गत साउनदेखि १२ फागुनसम्म कर्पोरेट पेले ५५ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट […]

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुर । कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो । सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिए । कोरोनाले गर्दा खेल अवरुद्ध […]

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुर, १० फागुन: कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो । सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिए । कोरोनाले गर्दा खेल […]