महिलाकै समानुपातिक प्रतिनिधित्वलाई हेर्ने हो भने सबैभन्दा धेरै दुरूपयोग भएको छ। प्रत्यक्ष निर्वाचनका बेला सकेसम्म कम महिलालाई उम्मेदवार बनाउने गरिएको छ।...
नेकपा एमालेलाई समानुपातिक सांसद छान्न सकस परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सांसद छान्न पार्टी कार्यालयमा चार घण्टादेखि सचिवालय बैठक बसिरहेको छ । निर्वाचन आयोगले दिएको समय सकिन लाग्दा पनि एमालेले नाम टुङ्ग्याउन नसकेको हो । बैठक अझै जारी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । मङ्सिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ । एमालेले समावेशी सिद्धान्तअनुसार ३४ जना समानुपाति
काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न पुराना दलहरूलाई सकस भएको छ । निर्वाचन आयोगमा नाम पठाउने अन्तिम दिन आज अधिकांश दलहरूले नामावली तयार गर्ने भएका छन् । प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम दलहरुबाट आयोगमा पेस गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार दलहरु लागिपरेका हुन् । निर्वाचन आयोगले शनिबारसम्म समानुपातिक सांसदको नाम पठाउन भनेका कारण […]
राजनीतिक दललाई समानुपातिकतर्फ निर्वाचित हुने सांसद छान्न सकस परेको छ । निर्वाचन आयोगले दलहरूले पाएको मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित हुने नामहरू पठाउन पत्राचार गरेसँगै बिहीबारबाट आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलहरुलाई समयमै समानुपातिकबाट निर्वाचित हुनेहरूको नाम आयोगमा पठाउन सकस परेको हो ।आयोगले बिहीबार पत्र पठाएर शनिबारसम्म नाम पठाउन भनेको छ । तर अधिकांश दलहरूले शनिबारमात्रै बैठक बोलाएर समानुपातिक नाम टुंग्याउने तयारी गरेका छन् । त्यसका लागि नेपाली कां
काठमाडौं, २३ मंसिर । नेकपा (माओवादी केन्द्र) का सचिव गणेश साहले समानुपातिक सांसद छान्न आफ्नो पार्टीलाई सकस परेको बताएका छन् । ‘सांसद छान्न सबै पार्टीलाई सकस छ, हाम्रो पार्टीलाई अझ बढी सकस छ । १४ जनामा १२ जना महिलाका निम्ति त्यति गाह्रो छैन । दुई पुरुषमध्ये को सांसद बन्ने अहिले भन्न गाह्रो छ । समानुपातिक […]
१६ असोज, काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवारहरुको सूची मिलाउन सकस परेको छ । शुक्रबारदेखि नै नेताहरुबीच छलफल जारी रहे पनि सहमति जुटेको छैन । शनिबार बिहान पनि नौ बजेदेखि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको एक नेताले बताए । निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको […]
काठमाण्डाै - प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची आज बुझाउँदैछन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले आज सूची बुझाउन लागेका हुन् । प्रमुख दलहरुलाई आकाङ्क्षी धेरै हुँदा नाम टुङ्गो लगाउन सकस परेको छ ।
निर्वाचन आयोगले बन्दसूची बुझाउन हिजो र आजको कार्यतालिका बनाएकोमा पहिलो दिन हिजो साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । ठूला दल मात्रै होइन आकाङ्क्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले पनि हिजो सूची बुझाउन सकेनन् । बन्...
प्रमुख राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा लगायतका राजनीतिक दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बनाउन सकस परेको छ । आकांक्षीहरु अत्यधिक भएपछि नेतृत्वलाई बन्दसूची तयार गर्न सकस भएको हो ।आकांक्षीको संख्या तेब्बरसम्म भएपछि प्रमुख राजनीतिक पार्टीहरुले सोमबारमात्रै बन्दसूची पेश गर्ने तयारी थालेका छन् । प्रमुख राजनीतिक पार्टीका नेताहरुले आफुहरु आइतबार पनि समानुपातिकको सुची तयार गर्ने गृहकार्यमै लागेको र सोमबार पनि सुची बुझाउने समयसीमा रहेकाले सोह
नेपाल समावेशी पार्टी निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने पहिलो दल बनेको छ । ठुला दलहरूलाई समानुपातिक उम्मेदवारहरू चयन गर्न सकस परिरहेका बेला नेपाल समावेशी पार्टीले १ नम्बरमा उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको हो । निर्वाचन अधिकृतको कार्यालयले आगामी असोज ४ गते बन्दसूचीको जाँचबुझ हुने भएकाले सो दिन दिउँसो २ बजेको समयमा कार्यालयमा उपस्थित हुन पार्टीलाई बोलाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको
जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सिंहदरबारको संसदीय दल कार्यालयमा जारी रहेको छ । साँझ अबेला बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा समानुपातिक उम्मेदवारको विषयमा छलफल चलिरहेको हो । यतिबेला प्रदेशअनुसार छलफल चलिरहेको / आजै टुङ्ग्याउने गरी छलफल चलिरहेको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले बताए ।उनले भने, 'समानुपातिक उम्मेदवारहरूको लिस्ट लामो छ, कसलाई राख्ने कसलाई हटाउने सकस भइरहेको छ । एक-एक व्यक्तिमा छलफल भइरहेको छ । त्यसमा पनि आयोगले दिएको क्लस्टर अनुसार सबै मिलाउन