काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न पुराना दलहरूलाई सकस भएको छ । निर्वाचन आयोगमा नाम पठाउने अन्तिम दिन आज अधिकांश दलहरूले नामावली तयार गर्ने भएका छन् । प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम दलहरुबाट आयोगमा पेस गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार दलहरु लागिपरेका हुन् । निर्वाचन आयोगले शनिबारसम्म समानुपातिक सांसदको नाम पठाउन भनेका कारण […]