एभरेष्ट बैंक रुकुम शाखाद्वारा ह्वील चेयर प्रदान

एभरेष्ट बैंक लिमिटेड रुकम शाखाले २८ औं वार्षिक उत्सवको उपलक्ष्यमा ह्वील चेयर प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत सल्ले एयरर्पाेटलाई १ थान ह्वील चेयर प्रदान गरेको हो । यस बैंकले बिगतका वर्षदेखि विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तरर्गत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । एभरेष्ट बैंक लिमिटेड शाखा प्रबन्धक सरोज आत्रेयले रुकुम सल्ले […]