एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच छुट दिनेबारे सम्झौता भएको छ ।बैंकका कार्डबाहकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो । सम्झौतासम्बन्धी एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णप्रसाद ज्ञवाली हस्ताक्षर गरेका छन् ।एभरेष्ट बैंक, पञ्जाब नेशनल […]