एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपालसँग एक सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने जनाइएको छ । यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् । त्यस्तै नेपाल भ्रमण गर्ने...

सम्बन्धित सामग्री

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रा. लि. सँग सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका ग्राहकहरूले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने छ । यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् र नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ ।  बैंकले आफ्नो ११६ शाखाहरू, ३१ राजस्व सङ्कलन काउन्टरहरू, १५० एटिएमहरू तथा आ