एभरेष्ट बैंक र दराज बीच सम्झौता

एभरेष्ट बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।

सम्बन्धित सामग्री

एभरेष्ट बैंक र दराजबीच सम्झौता

एभरेष्ट बैंक र दराजबीच ‘दराज दसैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ ।बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै २९ भदौबाट दराजबाट किनमेल गर्दा कार्ड वाहकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ । अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट दिने बैंकले जनाएको छ । बैंकका अनुसार क्रेडिट […]

एभरेष्ट बैंक र दराजबीच सम्झौता, डेबिड कार्डमार्फत भुक्तानी गर्दा २ हजार छुट

एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्डवहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ। अनलाइनबाट सामान किनेर डेबिड कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार पैयाँसम्म छुट दिने बैंकले जनाएको छ। बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ। बैंकले यस सम्झौताले दराजसँगै एभरेष्ट कार्ड वाहक ग्राहकलाई छुट्टै उत्साह थपि

दराज ११.११ अभियानमा एभरेष्ट बैंकका ग्राहकलाई छुट

काठमाडौं । एभरेष्ट बैंक र दराजबीच सम्झौता भएको छ । सम्झौताअनुसार  एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू) बाट भुक्तानी गरेर दराज ११.११ अभियानमा दराजबाट खरिद गर्दा ग्राहकहरूले छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिंङले हस्ताक्षर...

एभरेष्ट बैंक–दराज साझेदारी सम्झौता

काठमाडौं (अस) । एभरेष्ट बैंक र दराज केमु प्रालि (दराज) ले दराजद्वारा आयोजित दराज ११.११ अभियानमा छुट साझेदारीका लागि सम्झौता गरेका छन् । सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरे । बैंकले जारी गरेको भिसा डोमेस्टिक डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गरेर दराज ११.११ अभियानमा दराज प्लेटफर्मबाट खरिद गर्दा ग्राहकलाई छुट दिनेछ । कार्यक्रम ११ नोभेम्बेरमा लाइभ हुनेछ, जहाँ  बैंकले  दराज  एप र वेबसाइटमा एभरेष्ट डेबिट/क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्नेले १५ प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहकले क्रेडिट कार्डमा अधिकतम  ३ हजार ५०० र डेबिट कार्डमा ३ हजारसम्म छुट पाउन सक्नेछन्