एभरेष्ट बैंक नेसनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

एभरेष्ट बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता भएको छ।

सम्बन्धित सामग्री

एभरेष्ट बैंक र वान पोइन्ट फाइनान्सियलबीच सम्झौता

एभरेष्ट बैंक र वानपोइन्ट फाइनान्सियलबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन सम्झौता भएको छ।

स्मार्टच्वाइस र एभरेष्ट बैंक बीच सम्झौता

सम्झौतापछि बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ एप ‘इबिएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यु आर मार्फत गर्न सक्ने भएको छ।...

एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता, एनबीआईले बैंकका कर्मचारीलाई तालिम दिने

काठमाडौं। एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता भएको छ। यो सम्झौता अनुसार एनबीआईले बैंक कर्मचारीहरुको दक्षता विकासका लागि

एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता

काठमाडौं (अस) । एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकलाई अस्पतालमा छूट दिने उद्देश्यले सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । सम्झौता अनुसार अस्पतालका विभिन्न सेवामा बैंकका ग्राहकले १० देखि १५ प्रतिशतसम्म छूट पाउनेछन् । त्यसका लागि बैंकको कार्ड, मोबाइल बैंकिङ लगायतबाट डिजिटल भुक्तानी गर्नुपर्ने बताइएको छ । काठमाडौंको महाराजगञ्जमा रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्साल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छूट दिने बताए ।

एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता

एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता महाराजगञ्जबीच अस्पतालले कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ ।एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले सो सम्झौताको एमओयू आदानप्रदान गरेका छन् ।कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता […]

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडौँ – एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच एक सहमति भएको छ। बैंकका कार्डबाहक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेयपदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो। सम्झौतासम्बन्धी एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका थिए। बैंकले ११३ शाखा, ३१ […]

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच छुट दिनेबारे सम्झौता भएको छ ।बैंकका कार्डबाहकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो । सम्झौतासम्बन्धी एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णप्रसाद ज्ञवाली हस्ताक्षर गरेका छन् ।एभरेष्ट बैंक, पञ्जाब नेशनल […]

एभरेष्ट बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा छुट दिने सहमति भएको छ ।  आवासमा २३ र खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ र रिसोर्टका बोर्ड कोर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका...

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा छुट दिने सहमति भएको छ । आवासमा २३ र खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ र रिसोर्टका बोर्ड कोर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । एभरेष्ट बैंकले हालसम्म देशभर ११३ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको