एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एन.बी.आई) बीच तालिक कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता अनुसार एन.बी.आईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको बैंकमा हालसम्म […]

सम्बन्धित सामग्री

एभरेष्ट बैंक र वान पोइन्ट फाइनान्सियलबीच सम्झौता

एभरेष्ट बैंक र वानपोइन्ट फाइनान्सियलबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन सम्झौता भएको छ।

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच सम्झौता

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।...

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच विशेष छुटसम्बन्धी सम्झौता

एभरेष्ट बैंक लिमिटेड र कैलालीको धनगढी नेत्रालय प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने छन्।...

एभरेष्ट बैंक रुकुम शाखाद्वारा ह्वील चेयर प्रदान

एभरेष्ट बैंक लिमिटेड रुकम शाखाले २८ औं वार्षिक उत्सवको उपलक्ष्यमा ह्वील चेयर प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत सल्ले एयरर्पाेटलाई १ थान ह्वील चेयर प्रदान गरेको हो । यस बैंकले बिगतका वर्षदेखि विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तरर्गत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । एभरेष्ट बैंक लिमिटेड शाखा प्रबन्धक सरोज आत्रेयले रुकुम सल्ले […]

एभरेष्ट बैंक र दराजबीच सम्झौता

एभरेष्ट बैंक र दराजबीच ‘दराज दसैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ ।बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै २९ भदौबाट दराजबाट किनमेल गर्दा कार्ड वाहकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ । अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट दिने बैंकले जनाएको छ । बैंकका अनुसार क्रेडिट […]

एभरेष्ट बैंक र दराज बीच सम्झौता

एभरेष्ट बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।

एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ।...

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपालसँग एक सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने जनाइएको छ । यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् । त्यस्तै नेपाल भ्रमण गर्ने...

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच छुट दिनेबारे सम्झौता भएको छ ।बैंकका कार्डबाहकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो । सम्झौतासम्बन्धी एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णप्रसाद ज्ञवाली हस्ताक्षर गरेका छन् ।एभरेष्ट बैंक, पञ्जाब नेशनल […]