अभिनेता गजित विराटनगर महानगरपालिकाबाट सम्मानित

अभिनेता गजित विष्ट विराटनगर महानगरपालिकाबाट सम्मानित भएका छन् । विराटनगर महानगरपालिकाको साँस्कृतिक सल्लाहकारमा रहेर नरक्षेत्रबाट नेपाली चलचित्र, गीत संगीतको श्रीबृद्धिमा खेलको भूमिकाको मूल्याङकन गर्दै उनलाई सम्मान दिइएको हो ।विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा आयोजित एक समारोहका बीच बिष्टलाई खादा, फूलमाला सहित सम्मान पत्र प्रदान गरे । विष्ट लामो समयदेखि चलचित्र निर्माण, अभिनय र मोडलिङमा क्रियासिल रहँदै आएका छन् । सम्मानले कलाकारितामा अझ सशक्त रुपमा अगाडि बढ्न

सम्बन्धित सामग्री

मोरङमा अग्रज पत्रकार सम्मानित

२० वैशाख, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले मोरङका अग्रज पत्रकारलाई सम्मान गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधवार मोरङका १२ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो । दुई दशक भन्दा बढी समय पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका अग्रज पत्रकारलाई सम्मान गरेको महासंघ मोरङ अध्यक्ष सञ्जिव खनालले जानकारी दिए । […]

जेसीज सप्ताहमा उद्योगी कावरा सम्मानित

विराटनगर । जेसिज सप्ताहमा युवा उद्योगी विपीन कावरा सम्मानित भएका छन् । उद्योग व्यवसायको माध्यमबाट विराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उद्यमशीलता प्रवर्द्धनमा गरेको प्रयासको सराहना गर्दै विराटनगर जेसीजले युवा उद्योगी कावरालाई ‘जेसीज सम्मान’ प्रदान गरेको हो । यसैगरी ५० वर्ष पुगेको अवसरमा संस्थाले पूर्वअध्यक्षहरूलाई ताम्रपत्रसहित सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गतिशील भएर अघि बढ्न शुभकामना व्यक्त गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर जेसीजले गर्ने गतिविधिमा महानगरले यथाशक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मी बस्नेतले विराटनगर सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

चार जना ज्येष्ठ नागरिक सम्मानित

मोरङ – विराटनगरमा चार जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। विराटनगर महानगरपालिका–१२ स्थित ज्येष्ठ नागरिक सेवा समितिद्वारा शनिबार आयोजित कार्यक्रममा मेयर नागेश कोइरालाले ७० वर्ष उमेरभन्दा माथिका ४ जनालाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्। समितिको आठौँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा मेयर कोइरालाले मानबहादुर राई, जगहीरालाल कामत, मञ्जुकुमारी मैनाली र हरिकुमारी भट्टराईलाई सम्मान गरेका थिए। […]

प्रदेश १ का खेलाडी सम्मानित

२० असार, विराटनगर । प्रदेशबाट अन्र्तराष्ट्रिय प्रतियोगिता सहभागी खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ । प्रदेश १ खेलकुद विकास बोर्डले विभिन्न मितिमा प्रदेश १ बाट ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एशियाली खेलकुदमा सहभागिता जनाएका १८७ जना खेलाडीलाई सम्मान गरेको हो । विभिन्न समयमा प्रदेश १ बाट ओलम्पिक खेलमा सहभागी ९ जना, एशियन खेलकुदमा सहभागी […]

हक्कीका पूर्वअन्तर्राष्ट्रिय खेलाडी रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित

मोरङ – हक्कीका पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्। विराटनगर घर भएका पूर्वखेलाडी थापा बिहीबार काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मानित हुने हक्कीका पहिलो खेलाडी हुन्। राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षकका रूपमा कार्यरत थापाले राज्यले सम्मान गर्दा गौरवान्वित महसुस गरेको बताउँछन्। राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्षसमेत रहेका ५५ […]

के एल दुगड समूहका श्यामसुन्दर कनोडिया सम्मानित

काठमाडौँ – विराटनगर भन्सार कार्यालयले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसमा के एल दुगड समूहका श्यामसुन्दर कनोडियालाई सम्मान गरेको छ। के एल दुगड समूहका कनोडियालाई ब्यापार सहजीकरण एवं राजस्व संकलन कार्यमा पु याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। कार्यालयले कनोडियालाई २०७८–१०–१२गते अन्तर्राष्ट्रिय भन्सार दिवसमा सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको थियो। […]

आर्थिक अभियानकर्मी पौडेल सम्मानित

मंसिर २४, काठमाडौं । आर्थिक अभियान राष्ट्रिय दैनिकका विराटनगर संवाददाता वेदराज पौडेल सम्मानित भएका छन ।  शुक्रवार विराटनगरमा आयोजित नेपाल उद्योग परिसंघ प्रदेश नं १ को प्रथम साधारण  सभामा उनी सम्मानित भएका हुन् । संवाददाता पौडेललाई संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आले, नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष बिष्णुकुमार ग्रवाल, प्रदेश अध्यक्ष भीम धिमिरे, सामाजिक विकास मन्त्री जयराम यादवले संयुक्तरुपमा सम्मान गरेका हुन् ।  सोही अवसरमा अभियानकर्मी पौडेलका साथै पत्रकार चिना थापा तथा प्रेम लुङ्गालाई पनि सम्मानित गरियो । सम्मानित तीनै जनालाई नगद ११/ ११ हजार पुरस्कारसमेत प्रदान गरिएको थियो ।

डा. बिष्ट सम्मानित

विराटनगर । कोरोना योद्धा सम्मान पत्र २०२१ द्वारा न्युरो हस्पिटलका अध्यक्ष एवम वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्रकुमार बिष्ट सम्मानित भएका छन् । शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनद्धारा आयोजित एक कार्यक्रमका वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्रकुमार बिष्ट ‘कोरोना योद्धा सम्मान पत्र २०२१’ द्वारा सम्मानित सम्मानित भएका हुन् । प्रतिनिधिका पात्रका रुपमा अस्पतालका प्रमुख प्रशासकिय... The post डा. बिष्ट सम्मानित appeared first on Purbeli News.