जेसीज सप्ताहमा उद्योगी कावरा सम्मानित

विराटनगर । जेसिज सप्ताहमा युवा उद्योगी विपीन कावरा सम्मानित भएका छन् । उद्योग व्यवसायको माध्यमबाट विराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उद्यमशीलता प्रवर्द्धनमा गरेको प्रयासको सराहना गर्दै विराटनगर जेसीजले युवा उद्योगी कावरालाई ‘जेसीज सम्मान’ प्रदान गरेको हो । यसैगरी ५० वर्ष पुगेको अवसरमा संस्थाले पूर्वअध्यक्षहरूलाई ताम्रपत्रसहित सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गतिशील भएर अघि बढ्न शुभकामना व्यक्त गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर जेसीजले गर्ने गतिविधिमा महानगरले यथाशक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मी बस्नेतले विराटनगर सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

सम्बन्धित सामग्री

‘कर्पोरेट बिजनेस अवार्ड’ बाट उद्योगी, व्यवसायी सम्मानित

कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ।

एनआइसी एसिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल सम्मानित

एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार रहेका उद्योगी–व्यवसायी जगदीशप्रसाद अग्रवाल सम्मानित भएका छन् । उनलाई राष्ट्रपतिले ‘सुप्रबल जनसेवाश्री’ विभूषणद्वारा सम्मान गरेका हुन् ।  आफ्ना संस्थापक अध्यक्ष तथा हालका प्रमुख...

उद्योगी दुगड सम्मानित

काठमाडौं । के एल दुगड समूहका अध्यक्ष किसनलाल दुगड सम्मानित भएका छन् । नेपाल बैंक लिमिटेडको ८६औं वार्षिकोत्सबको अबसरमा दुगड सम्मानित भएका हुन् । बैंकको स्थापना कालदेखि नै व्यावसायिक साझेदारको रुपमा रहेको भन्दै दुगडलाई सम्मान गरिएको बैंकले जनाएको छ । मुलुकमा आर्थिक कारोबारलाई प्रबर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने, उत्पादन मुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट […]

उद्योगी साहिल अग्रवाल जनसेवाश्री पदकबाट विभुषित

काठमाडौं, २ बैशाख । संविधान दिवस २०७८ को अवसरमा शंकर ग्रुपका प्रबन्ध निर्देशक एवं उद्योगी साहिल अग्रवाललाई सम्मानित गरिएको छ । राष्ट्र, राष्ट्रियता र समाजप्रति पुर्ण सर्मपित भई विशिष्ट योगदानको कदर स्वरुप उद्योगी अग्रवाललाई सरकारको तर्फबाट राष्ट्रपति विद्या भण्डारीद्धारा विभुषित गरिएको हो । शंकर ग्रुपमार्फत राष्ट्र, राष्टियता र समाजप्रति योगदान गर्नसक्नु आफ्ना लागि गर्वको विषय […]

उद्योगी राउतसहित दुई जना सम्मानित

विराटनगर- विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगपति राजेन्द्र राउतसहित दुई जनालाई सम्मान गरेको छ ।चौथो वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहेका राउतसहित समाजसेवी मीना जोशीलाई गरेको हो ।औद्योगिक क्षेत्रमार्फत मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनामा पु-याएको योगदानको कदर गर्दै राउतलाई सम्मान गरिएको कलेजले जनाएको छ । राउत प्रदेश–१ […]

उद्योगी राउतसहित दुई जना सम्मानित

विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगपति राजेन्द्र राउतसहित दुई जनालाई सम्मान गरेको छ।...

सबैभन्दा बढी कर तिर्ने उद्यमी सौरभ ज्योति सम्मानित

उद्यमी सौरभ ज्योति काठमाडौं महानगरपालिकाबाट यस वर्षको कम्पनी तथा व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिरेकोमा सम्मानित भएका छन् ।  महानगरले २७ औं महानगर दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा उद्योगी ज्योतिलाई सम्मानित गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उनलाई सम्मानपत्र दिएका थिए ।

उद्योगी व्यवसायी कसले कुन पदक पाउँदै ?

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले विभिन्न उद्योगी–व्यवसायी र बैंकरहरू विभूषण र पदकबाट विभूषित हुनेको नाम छनोट गरेको छ । संविधान दिवसको दिन आइतबार सरकारले विभिन्न मानपदवी, अलंकार र पदक दिनका लागि उनीहरूको नाम छनोट गरी सम्मान गर्ने निर्णय गरेको हो । सरकारबाट विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित हुनेमा सुकीर्तिमय राष्ट्रदीप पदकबाट डा.उपेन्द्र महतो, […] The post उद्योगी व्यवसायी कसले कुन पदक पाउँदै ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संविधान दिवसमा तीन वटै व्यवसायिक छाता संगठनका अध्यक्ष सम्मानित

सातौं संविधान दिवसका असरमा उद्योगी/व्यवसायीका तीन वटै ठूला छाता संगठनका अध्यक्ष सम्मानित भएका छन् । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष सम्मानित बनेका हुन् ।उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सुप्रबल जनसेवाश्रीबाट विभूषित बनेका छन् । यस्तै, अर्को छाता संगठन उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल समेत यही पदकबाट विभूषित बनेका छन् ।यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल जनसेवाश्री पदकबाट विभूषित बनेका छन् । संविधान दिवसको अवसरमा ९०३ जनाले व

युवा उद्योगी विकास दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

काठमाडौं । के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राष्ट्रपती विद्या देवी भण्डारीबाट ‘प्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ । मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिएको हो ।