के एल दुगड समूहका श्यामसुन्दर कनोडिया सम्मानित

काठमाडौँ – विराटनगर भन्सार कार्यालयले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसमा के एल दुगड समूहका श्यामसुन्दर कनोडियालाई सम्मान गरेको छ। के एल दुगड समूहका कनोडियालाई ब्यापार सहजीकरण एवं राजस्व संकलन कार्यमा पु याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। कार्यालयले कनोडियालाई २०७८–१०–१२गते अन्तर्राष्ट्रिय भन्सार दिवसमा सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको थियो। […]