विराटनगर- बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले शनिबार दुई जना स्रष्टालाई सम्मान गरेको छ। यसरी सम्मानित हुनेमा विसं २०५३ को मदन पुरस्कार प्राप्त गर्ने समालोचक प्रा डा. दयाराम श्रेष्ठ र संगीतकरा कुशेश्वर राई रहेका छन्। देवकुमारी थापा स्मृति विसं २०७९ बाट प्रा डा श्रेष्ठलाई रु ५१ हजार र बबरसिंह थापा स्मृति सम्मान २०७९ बाट राईलाई नगद […]