अर्को प्रधानन्यायाधीश नियुक्त नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ: अध्यक्ष श्रेष्ठ
नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन्।...
काठमाडौं, वैशाख १८ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आज पनि आन्दोलन जारी राखेको छ । आईतवारबाट एक हप्ताका लागि आन्दोलन शुरु गरेको बारले आज पनि प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित बिरोध गर्न लागेको हो । विगत १४ महिना यता सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको भरमा अदालत चलेको छ ।
नेपाल बार एशोसिएसनले आफ्नो आन्दोलनलाई जारी राखेको छ । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नाराजुलुस भने नगर्ने बारले निर्णय गरेको छ ।
नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश राणा पदच्युत नभएसम्म बारले आन्दोलन जारी नै राख्ने तर नारा जुलुस नभने नगर्ने निर्णय भएको हो ।
'यसअघि उनी सर्वोच्च अदालत आइनै रहेका थिए, त्यसकारण पनि उनको राजीनामा, पदच्युतलगायतको माग गर्दै हामीले सर्वोच्च परिसरमा उनी विरुद्ध नाराबाजी गर्दै आएका थियौं,' पौडेलले लोकान्तरसँग भने, 'तर ...
काठमाडौँ– नेपाल बार एशोसिएसनले न्यायालय सुधारको माग गर्दै थालेको आन्दोलन जारी रहने जनाएको छ। न्यायपालिका सुधारका लागि सुरु गरेको आन्दोलनको एक सय दिन पुगेको अवसरमा सोमबार एशोसियसनको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मलनमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताएका हुन्। उनले आन्दोलनले एक सय दिन पूरा गरिसक्दासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले […]
काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मात्रै नभएर उनले अनियमिता गरेर कमाएको सम्पत्तिको छानबिन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्।सोमबार सर्वोच्च अदालत परिसरमा बारको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आन्दोलन जारी राख्ने बताएका हुन्। उनले विचौलियाको संरक्षक नै प्रधानन्यायाधीश भएकाले उनको सम्पति छानबिन हुनु पर्ने बताए।उनले बारले दुई महिनादेखि निरन्तर रुपमा न्यायालयमा भएको विकृति, विसंगति र भष्ट्राचार विरुद्धमा
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो।
आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै...
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् । न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो । कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि […]
नेपाल बार एसोसियसनका महासचिव लीलानाथ पौडेलले आफूहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग वार्तामा नबस्ने बताएका छन् । उनले जबराको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका हुन् ।
सोमवार प्रधानन्यायाधीश जबराले वक्तव्य प्रकाशित गरी नेपाल बार र सर्वोच्च बारलाई वार्तामा आउन आग्रह गरेका थिए ।
कानून व्यवसायीहरू प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनमा छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन जारी छ ।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एसोसिएसनले निरन्तर आन्दोलन गरिरहेको छ । बिहीबार सर्वोच्च अदालत प्राङ्गणमा विरोधको कार्यक्रम गर्न पुगेको बारका पदाधिकारी लगायतका अधिवक्ताहरूलाई प्रहरीले बल प्रयोग गरी सर्वोच्च प्राङ्गणबाट बाहिर निकालेको छ । माइक राखेर कार्यक्रम गर्न खोज्दा प्रहरीले माइक हटाइ […]
काठमाडौं, १७ कार्तिक । नेपाल बार एशोसिएसशनले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन आजपनि जारी छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अडान राखेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी छ । उता, इजलास बहिष्कार गरेका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । तर, आज राखिएका ९ वटा (एकल […]