प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आन्दोलन जारी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो।
आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै...
नेपाल बार एशोसिएसनले आफ्नो आन्दोलनलाई जारी राखेको छ । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नाराजुलुस भने नगर्ने बारले निर्णय गरेको छ ।
नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश राणा पदच्युत नभएसम्म बारले आन्दोलन जारी नै राख्ने तर नारा जुलुस नभने नगर्ने निर्णय भएको हो ।
'यसअघि उनी सर्वोच्च अदालत आइनै रहेका थिए, त्यसकारण पनि उनको राजीनामा, पदच्युतलगायतको माग गर्दै हामीले सर्वोच्च परिसरमा उनी विरुद्ध नाराबाजी गर्दै आएका थियौं,' पौडेलले लोकान्तरसँग भने, 'तर ...
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले आज पनि बिरोध प्रदर्शन गरेका छन् । बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन, विशेष अदालत...
काठमाडौं, २३ मंसिर । नेपाल बार एशोसिएशनले आजपनि आन्दोलन जारी राखेको छ। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेका छन् । आजपनि बारको प्राङ्गणमा कानून व्यवसाीयहरुले विरोध तथा प्रदर्शन जारी राखेका हुन् । उता, सर्वोच्च अदालत भने नियमित रुपमा सुचारु भैसकेको छ। हड्ताली न्यायाधीशरु पनि इजलासमा फर्किसकेका छन् । तर, बारले भने […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ। मंगलबार पनि नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार सहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश...
काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिन थालेपछि सुरक्षाको लागि अदालत परिसरमा खटाइएका दंगा प्रहरीलाई सोमबार हटाइएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आज बिहान १० बजदेखि हातमा कालो पट्टी बाँधेर धर्नामा बसेका हुन् । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि […]
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् । न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो । कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि […]
काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रोे दिन आज (मंगलबार) पनि आन्दोलन जारी राखेको छ । जबराले न्यायिक क्षेत्रको गरिमा राख्न नसकेको, कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेकको जस्ता आरोप लगाउदै सर्वोच्च अदातलका १९ जना न्यायाधीशसहित बार एसोसियशन करीब २ हप्तादेखि आन्दोलनमा उत्रिएको हो । कालोपट्टी बाँधेर […]
काठमाडौं, १७ कार्तिक । नेपाल बार एशोसिएसशनले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन आजपनि जारी छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अडान राखेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी छ । उता, इजलास बहिष्कार गरेका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । तर, आज राखिएका ९ वटा (एकल […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनल तेस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।
धर्नामा सयौँको संख्यामा कानुन व्यवसायीहरु...
काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । आइतबार नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनकारीहरुले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देऊ भन्ने ब्यानरसहित विरोध गरेका हुन् । बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले […]