आज पनि प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् । न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो । कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि […]

सम्बन्धित सामग्री

आजपनि बारको आन्दोलन जारी

काठमाडौं, वैशाख १८ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आज पनि आन्दोलन जारी राखेको छ । आईतवारबाट एक हप्ताका लागि आन्दोलन शुरु गरेको बारले आज पनि प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित बिरोध गर्न लागेको हो । विगत १४ महिना यता सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको भरमा अदालत चलेको छ ।

स्वास्थय मापदण्डसहित बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले आज पनि बिरोध प्रदर्शन गरेका छन् । बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन, विशेष अदालत...

आज पनि नेपाल बारको आन्दोलन जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । मंगलबार पनि नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले...

नेपाल बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ। मंगलबार पनि नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार सहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश...

सर्वोच्चमा आजपनि बारको आन्दोलन जारी (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिन थालेपछि सुरक्षाको लागि अदालत परिसरमा खटाइएका दंगा प्रहरीलाई सोमबार हटाइएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आज बिहान १० बजदेखि हातमा कालो पट्टी बाँधेर धर्नामा बसेका हुन् । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि […]

आजपनि बारको धर्ना जारी, सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाइयो

काठमाडौं, ६ मंसिर । आजपनि प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा नेपाल बारले आन्दोलन जारी राखेको छ । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि धर्नामा बसेका हुन् । बारको आन्दोलन नियन्त्रणको लागि खटाइएका दंगा प्रहरीलाई आज सर्वोच्च परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मीहरु राखिएको भन्दै कानुन व्यवसायीहरुले हटाउन माग […]

बारको आन्दोलन जारी, सहभागी पातलिँदै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियनले आज पनि आन्दोलन जारी राखेको छ । तर आन्दोलनमा सहभागी भने पातलिँदै गएका छन् । यसअघि सयौं वकिल सहभागी हुने प्रदर्शनमा आजभोलि केही मात्रै देखिन थालेका छन् । प्रधानन्यायधीशविरुद्ध इजलास नै बहिस्कार गरेका न्यायाधीश पनि अदालत फर्कन थालेसँगै बारको आन्दोलनमा सहभागी घटेका हुन् । […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मंगलबार पनि बारको आन्दोलन जारी

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रोे दिन आज (मंगलबार) पनि आन्दोलन जारी राखेको छ । जबराले न्यायिक क्षेत्रको गरिमा राख्न नसकेको, कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेकको जस्ता आरोप लगाउदै सर्वोच्च अदातलका १९ जना न्यायाधीशसहित बार एसोसियशन करीब २ हप्तादेखि आन्दोलनमा उत्रिएको हो । कालोपट्टी बाँधेर […]

आजपनि बारको आन्दोलन जारी (फोटोफिचर)

काठमाडौं, १७ कार्तिक । नेपाल बार एशोसिएसशनले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन आजपनि जारी छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अडान राखेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी छ । उता, इजलास बहिष्कार गरेका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । तर, आज राखिएका ९ वटा (एकल […]

न्यायपालिका शुद्धीकरणका लागि भोकभोकै मर्न तयार छौंः बार अध्यक्ष

काठमाडौं, कात्तिक १५ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका सुधारका कदम सफल नभएसम्म बारको आन्दोलन जारी रहने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने, “न्यायपालिकाका विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि हामीले २०७६ वैशाख ६ गतेदेखि नै विभिन्न माग राख्दै आयौं, […]