बैंकिङ च्यानलमार्फत रेमिट्यान्स भित्र्याउन ब्याज र अनुदानको थप व्यवस्था गर्न सरकारलाई  निजी क्षेत्रको सुझाब

रेमिट्यान्सलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन थप ब्याज र अनुदानको व्यवस्था गर्न निजी क्षेत्रले सरकारलाई

सम्बन्धित सामग्री

ब्याजदर नबढाउन फेडलाई अमेरिकी बैंकिङ क्षेत्रको आग्रह

तीन वटा क्षेत्रीय ऋणदाताको पतनलाई लिएर दुई हप्ताको बजार उथलपुथलपछि अमेरिकी बैंकहरूले  फेडरल रिजर्भको ब्याज दरको निर्णयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । केन्द्रीय बैंकले उच्च मुद्रास्फितिसँग जुध्नका लागि ब्याजदर बढाउने क्रम जारी राख्ने वा वाणिज्य बैंकिङ क्षेत्रमा थप उथलपुथल हुनबाट रोक्न कडा कदम चालिरहेको जनाएको छ । फेडले अर्को दर वृद्धिको लागि तयारी […]

बैंकिङ क्षेत्र बिथोल्नेलाई तत्काल पक्राउ गर

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका विरुद्धमा निजी क्षेत्र सडकमा उत्रिएको आधा वर्ष हुन थालेको छ । तर, पछिल्ला दिनमा निजी क्षेत्रकै केही व्यवसायीहरूले बैंकको ऋण र ब्याज दुवै नतिर्ने भन्दै बैंकिङ क्षेत्रमाथि नै भौतिक रूपमा आक्रमण गर्न सुरु गरिएको छ । कतिपय बैंकरलाई कालोमोसो लगाउने कामसमेत भएका छन् । दुर्गा प्रसाईंजस्ता केही व्यवसायीको उक्साहटमा […]

उच्चतम ब्याज दरका साथ एनएमबि बैंकले ल्यायाे ‘मान्यजन बचत खाता’

काठमाडौँ – एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। बैंकले सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मध्यनजर गरी बनाइएको बैंकले जनाएको छ। ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधासमेत उपलब्ध गराउने भएको छ। एनएमबि बैंक विगत २६ वर्ष […]

इजाजत नलिई बैंकिङ कारोबार गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् ।नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने […]

सानिमा बैंकले व्यक्तिगत मुद्दतीमा ९.५१ प्रतिशत ब्याज दिने

दसैंको अवसरमा सानिमा बैंकले ग्राहकका लागि बम्पर योजना सार्वजनिक गरेको छ । असोज १ गतेदेखि लागू भएको यस योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५१ प्रतिशतका दरले मासिक रुपमा ब्याज प्रदान गरिने छ ।साथै खाता खोल्दा पहिलो वर्षका लागि डेबिट-क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो सेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने बैंकले जानकारी दिएको […]

मेगा बैंकको दसैँ योजना : मुद्दती खातामा ९.५५ र बचतमा ६.५ प्रतिशत ब्याज

मेगा बैंकको दसैँ योजना : मुद्दती खातामा ९.५५ प्रतिशत ब्याज र ‘मेगा महाबचत खाता’ दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क

रेमिट्यान्सलाई बैंकमा राखे थप १ प्रतिशत ब्याज

विदेशबाट भित्रिने रेमिट्यान्स बैंकिङ प्रणालीमा ल्याउन राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ । रेमिट्यान्सलाई बैंकमा निक्षेपका रूपमा जम्मा गरे थप १ प्रतिशत ब्याज उपलब्ध गराउने घोषणा मौद्रिक नीतिमार्फत गरिएको हो । रेमिट्यान्सलाई बैंकमा राख्दा सामान्य निक्षेपभन्दा १ प्रतिशत थप ब्याज उपलब्ध गराउने व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज पाइने

ग्लोबल आइएमई बैंकको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम् ८.०१ प्रतिशतसम्म ब्याज पाइने भएको छ । असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जनाएको छ । साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ र ईन्टरनेट […]