रेमिट्यान्सलाई बैंकमा राखे थप १ प्रतिशत ब्याज

विदेशबाट भित्रिने रेमिट्यान्स बैंकिङ प्रणालीमा ल्याउन राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ । रेमिट्यान्सलाई बैंकमा निक्षेपका रूपमा जम्मा गरे थप १ प्रतिशत ब्याज उपलब्ध गराउने घोषणा मौद्रिक नीतिमार्फत गरिएको हो । रेमिट्यान्सलाई बैंकमा राख्दा सामान्य निक्षेपभन्दा १ प्रतिशत थप ब्याज उपलब्ध गराउने व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।  

सम्बन्धित सामग्री

वेस्ट बैंकमा इजरायलको थप आक्रमण

गाजा– युद्ध बिराम भनिए तापनी इजरायलले प्यालेस्टाइनी भुमीमा थप हमला गरिरहेको छ ।  अनलाइन पोस्ट गरिएको र अल जजीराको सनद इकाईले प्रमाणित गरेको भिडियोमा इजरायली सेनाले रामल्लाहको उत्तरपश्चिममा रहेको अल मजरा अल गरबिया सहरमा आक्रमण गरेको देखाइएको छ। प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि जेनिन क्षेत्रमा छापा मार्दा तीन जना घाइते भएको र उपचारका लागि जेनिन […]

एनआईसी एशिया बैंकमा ग्राहकलाई पाँच सेवा थप

एनआईसी एशिया बैंकले भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गर्दा थप पाँच वटा सुविधा पाउने भएका छन् । भिडियो कल गर्दा केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । अनलाइन खाता खोल्ने ग्राहकका लागि भिडियो कलबाटै केवाईसी विवरण […]

बैंकमा खराब कर्जा बढेसँगै मुलुकको अर्थतन्त्रमा चुनौती थपियोः उपाध्यक्ष कोइराला

काठमाडौं। नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमासमेत थप चुनौति थपिएको बताएका छन्। मुलुकका ५ वटा बैंकको मुनाफा घटेको तथा ३२ अर्ब बढीको कर्जा प्रवाह र २० अर्बको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु भोग्नुपर्ने अवस्था देखिएको बताए।

राष्ट्र बैंकमा उद्योगी व्यवसायीको धर्ना

विराटनगर : विराटनगरका उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिएका छन्। बैंकको चर्को ब्याजदरविरुद्ध बिहीबारदेखि राष्ट्र बैंकमा उनीहरूले धर्ना दिएका हुन्।मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जनभन्दा बढी संघसंस्थाले ऐक्यबद्धता जनाएका छन्।माग पूरा नभएसम्म धर्ना कार्यक्रम जारी रहने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए। माग पूरा नभए थप सशक्त आन्दोलन अगाडि बढाउने उनीहरूको भनाइ छ।धर्ना कार्यक्रममा

चुनावपछि बैंकमा १३ अर्ब रुपैयाँ फर्कियो

स्थानीय निर्वाचन सम्पन्न भएसँगै बैंकमा धमाधम पैसा फर्किन थालेको छ । जेठ १ गतेयता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्ममा बैंकहरुको निक्षेप थप ६ अर्बले बढ्दै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात जेठ १ गतेदेखि ६ गतेसम्ममा ७ अर्ब रुपैयाँले बढेको थियो । यता निक्षेप बढेसँगै बैंकहरुले कर्ता लगानी समेत बढाएका छन् । संघको रिपोर्ट अनुसार पछिल्लो हप्ता अर्थात जेठ ६ ग

नागरिक एपबाट एक हजारले खोले नेपाल बैंकमा खाता

नागरिक एपबाट नेपाल बैंकमा १ हजार जनाले निक्षेप खाता खोलेका छन् । गत बैशाखमा नागरिक एपबाटै बैंकमा खाता खोल्न सकिने सुविधा थप भएको थियो । शुरूमा नेपाल बैंक र सिद्धार्थ बैंक त्यसमा आवद्ध भएका थिए भने अहिले त्यसमा मेगा बैंक पनि थप भएको छ ।हालसम्म नागरिक एप प्रयोग गरी १ हजार जनाले नेपाल बैंकमा निक्षेप खाता खोलेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण अधिकारिले बताए...

कुमारी बैंकमा ‘बाई नाउ पे लेटर’ सुविधा

काठमाडौँ – कुमारी बैंक लिमिटेडले ‘फोनलोन ईएमआई’ सुविधा सञ्चालनमा ल्याएको छ। छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागि नेपालमै पहिलोपटक यस्तो सेवा ल्याएको बैंकले जनाएको छ। बैंकले एफवान सफ्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो। कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकले १ लाख रुपैयाँदेखि अधिकतम २ लाख […]

कृषि बैंकमा आर्थिक हिनामिना: थप दुई कर्मचारी निलम्बनमा

चितवन– चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो […]

बैंकिङ्ग प्रणालीमार्फत पठाएको रेमिट्यान्स् बैंकमा जम्मा गरे थप एक प्रतिशत ब्याज

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा थप एक प्रतिशत ब्याज दिइने भएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकले बैंकिङ्ग प्रणालीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफूले कमाएको रकम बैंकिङ्ग प्रणालीमार्फत पठाउन र बचत गर्न प्रोत्साहित गर्नका लागि यस्तो नियम ल्याइएको हो । वैदेशिक रोजगारीमा रहेका कतिप...