१५ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका उपप्रमुखहरूले स्थानीय सरकार सञ्चालन ऐन संशोधन मस्यौदामा मेयर्स फोरमले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अघि बढेको स्थानीय सरकार सञ्चालन ऐन संशोधन मस्यौदामाथि ध्यानाकर्षण भएको भन्दै उनीहरूले मेयर्स फोरमलाई साझा धारणा बनाउन सुझाव दिएका हुन् । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता […]