चन्दननाथमा ऐन विपरित योजना अनुगमनदेखि भुक्तानी

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले योजना अनुगमनको संयोजक गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपमेयरलाई तोकेको छ । अनुगमन समितिको अनुगमन बिना योजनाको भुक्तानी नहुने प्रावधान पनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ मै व्यवस्था छ । हरेक आर्थिक वर्षको बजेट पनि उपाध्यक्ष/उपप्रमुखले ल्याउने र सभाले पारित गर्ने, योजना तर्जुमा गरेर मात्रै प्रथामिकताका आधारमा योजना छनौट गर्ने, […]