सभामा पेश गरेकै दिन बजेट पारित गरेका गाउँ/नगरपालिकाहरुले अझै रातो किताब छाप्न सकेनन् ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले भन्छ– बजेट र कार्यक्रमसहित सात दिनभित्रै अख्तियारी दिनुपर्छ । स्थानीय सरकार सञ्चालन ऐन विपरित गाउँ/नगरसभाबाट बजेट ल्याउने गरेका स्थानीय तहहरुले खर्च पनि त्यसैगरी गर्ने गरेका छन् ।वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि अख्तियारी दिनुपर्ने व्यवस्थालाई केही […]