काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन अनुसार ७५३ वटै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्नेमा ७०२ स्थानीय सरकारले मात्र ल्याएका छन् । ६ वटै महानगरपालिका, ११ उपमहानगरपालिका लगायत २६७ नगरपालिका र ४३५ गाउँपालिकाले शुक्रबार बजेट सार्वजनिक गरेका छन् । नेपाल नगरपालिका संघका अनुसार महानगर तथा […]