क्यानलाई खेलाडीको १९ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले नेपाल त्रिकेट संघ (क्यान)लाई १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि गरिएको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । त्यसपछि क्यान र खेलाडीबीच जुहारी चलेको छ । खेलाडीले ‘अभिभावक संस्थाबाट अन्याय भएको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि क्यानले कप्तान ज्ञानेन्द्र...

सम्बन्धित सामग्री

दिवाङ्गत खेलाडीको शालिक निर्माणमा सरकारले सहजीकरण गर्ने

काठमाडौँ,२० कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाउने खेलाडी निस्सिम थापाको अर्धकदको शालिक बनाउन सहजीकरण गर्ने बताएका छन् । थापाको परिवारले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री नेपालीले खेलाडीका परिवारलाई क्षतिपूर्ति दिलाउन र अर्धकदको शालिक निर्माणका लागि प्रदेश सरकारले सहजीकरण गर्ने बताए । गत असोज ३० गते प्याराग्लाइडिङ खेलका क्रममा थापाको […]