ज्ञापनपत्र बुझाउन आएको टोलीले मुख्यमन्त्री भेट्न पाएनन्

१ चैत, बुटवल । प्रादेशिक विश्वविद्यालय कपिलवस्तुमा सार्ने निर्णयमा पुनर्विचार गर्न माग गर्दै ज्ञापन पत्र बुझाउन आएको टोलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले भेट्न अस्वीकार गरेका छन् । बाँकेको खजुरामा स्थापना गर्ने तयारी भएको प्रादेशिक विश्वविद्यालय प्रदेश सरकारले हालै कपिलवस्तुमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयमा पुनर्विचार गर्न माग गर्दै बाँकेका जनप्रतिनिधिले मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाउन […]

सम्बन्धित सामग्री

जनआन्दोलनका घाइतेले मुख्यमन्त्री भेट्न पाएनन्, पठाए हुलाकबाट ज्ञापनपत्र

२४ जेठ, पोखरा । २०६२-६३ को जनआन्दोलनमा ज्यानकै बाजी लगाउने आन्दोलनकारीमध्ये एक थिए, कास्कीकोटका नेत्रपाणि सुवेदी । ‘बरु ज्यानै जाओस् तर राजा फाल्ने नै हो, गणतन्त्र ल्याउने नै हो भनेर लागेका थियौं । परिवर्तनको पक्षमा मान्छेहरु खाँदा खाँदैको गास छोडेर हिँडे, खेतबारी गोड्न छाडेर निस्केँ, मजदूरी गर्न छोडेर निस्के’ सुवेदीले १८ वर्षअघिका दिन सम्झिए । […]