खेलकुदमन्त्री गहतराजद्वारा राखेप बोर्ड सदस्यहरुको ज्ञापनपत्र अस्वीकार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गरेका छन् । आज (बिहीबार) मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहतराजले अस्वीकार गरेका हुन्। परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा […]

सम्बन्धित सामग्री

मन्त्री गहतराजद्वारा राखेपको ज्ञापनपत्र अस्वीकार

युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले राष्ट्रिय खेलकुद परिषद (राखेप)का बोर्ड सदस्यहरुको ज्ञापनपत्र लिन अस्वीकार गरेका छन्। राखेपका बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहतराजले...

खेलकुदमन्त्रीले बुझ्न मानेनन् राखेप बोर्ड सदस्यहरुको ज्ञापनपत्र

२० माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेका छन् । परिषद्का बोर्ड सदस्यहरु तत्काल बोर्डको बैठक बोलाउन माग गर्दै शुक्रबार ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका थिए । मन्त्रीले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् । परिषद्का कार्यकारी बोर्ड […]