खेलकुदमन्त्रीले बुझ्न मानेनन् राखेप बोर्ड सदस्यहरुको ज्ञापनपत्र

२० माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेका छन् । परिषद्का बोर्ड सदस्यहरु तत्काल बोर्डको बैठक बोलाउन माग गर्दै शुक्रबार ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका थिए । मन्त्रीले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् । परिषद्का कार्यकारी बोर्ड […]