तनहुँ-१ उपनिर्वाचन : ९ जनाको उम्मेदवारी दर्ता

तनहुँ–१ मा हुने उपनिर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ वटा दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित सामग्री

तनहुँ १ मा नाउपाका सुनारको उम्मेदवारी दर्ता

काठमाडौँ- तनहुँ १ मा नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् । गोरखाको आरुघाट घर भएका सुनार विगत दुई दशकभन्दा बढी समय राजनीतिमा सक्रिय छन् ।

बारा २ मा जसपाका उपेन्द्र यादवको उम्मेदवारी दर्ता

काठमाडौँ- बारा २ मा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ताका गराएका छन् । यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बारा २ सहित चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो […]

रामचन्द्र पौडेललाई तनहुँ १ मा जोशीको बागी

काठमाडौँ– तनहुँ क्षेत्र नम्बर एक बाट कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका उनका स्वकीय सचिव चिरिन्जिवी अधिकारीले जानकारी दिए। तनहुँ एकमै कांग्रेस नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन्। समर्थकहरुको जुलुससहित तनहुँ–१ को निर्वाचन कार्यालय पुगेर कांग्रेसबाट पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका […]

तनहुँ १ मा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

२३ असोज, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलको प्रस्तावकमा सरिता गुरुङ र समर्थकमा सहदेव अधिकारी छन् । पौडेलले उम्मेदवारी दिएकै क्षेत्रमा तनहूँ कांग्रेसका पूर्व सचिव रहेका बास्तोला र […]

तनहुँ-१ बाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताउनुभयो । समाजमा […]

तनहुँ–१ मा रामचन्द्र पौडेलको उम्मेदवारी

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ–१ मा प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। सोही क्षेत्रमा कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले पनि उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्रबाट जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।...

तनहुँ–१ बाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य पदका लागि तनहुँ–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताउनुभयो । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा अहिलेसम्म रहेको उहाँको भनाइ छ । निष्ठा र अनुशासनको राजनीतिको आधार स्थ...

तनहुँ १ मा गोबिन्दराज जोशीले दिए उम्मेदवारी

तनहुँ- तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा निर्वाचनको लागि कांग्रेस पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन्।  २०७४ सालमा उनले उम्मेदवारी दर्ता गराए पनि रामचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो। यस क्षेत्रबाट कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ। […]

तनहुँ १ बाट उम्मेदवार बन्न रामचन्द्र पौडेलले हाले आवेदन

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन पेश गरेका छन् । कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि आज (सोमबार)देखि नाम दर्ता खुल्ला गरेको छ । पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । पौडेले आंकाक्षा राखेको क्षेत्रमा केन्द्रीय […]