काठमाडौँ– तनहुँ क्षेत्र नम्बर एक बाट कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका उनका स्वकीय सचिव चिरिन्जिवी अधिकारीले जानकारी दिए। तनहुँ एकमै कांग्रेस नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन्। समर्थकहरुको जुलुससहित तनहुँ–१ को निर्वाचन कार्यालय पुगेर कांग्रेसबाट पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका […]